19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵
नेपालको संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, सामाजिक न्याय, लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्दै राष्ट्रिय एकता, शान्ति र समृद्धिको यात्रामा अघि बढौँ।
संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै समुन्नत, समृद्ध र उज्ज्वल नेपाल निर्माणमा हामी सबैको योगदान रहोस्।
संविधान दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🇳🇵❤️
— Sea Star Educational Consultancy Pvt. Ltd.
📍 भरतपुर–१०, चितवन
🌐 www.seastaredu.com
#संविधानदिवस #संविधानदिवसकोशुभकामना #नेपाल #राष्ट्रियएकता #समृद्धनेपाल