श्री राष्ट्रिय आधारभूत विद्यालय, सानो यज्ञपुरी

  • Home
  • Nepal
  • Bharatpur
  • श्री राष्ट्रिय आधारभूत विद्यालय, सानो यज्ञपुरी

श्री राष्ट्रिय आधारभूत विद्यालय, सानो यज्ञपुरी 056 503045

27/06/2026

Our new school building is nearly ready! We are happy to share this exciting update with you.🥰
This is not just about a new building; we are equally committed to providing quality education and creating a better learning environment for our students. We sincerely thank all our respected parents and students for their trust and confidence in us🙏🙏. Your trust motivates us to keep improving and to do even more for our school community.

13/06/2026
यस श्री राष्ट्रिय आधारभूत विधालय सानोयज्ञपुरीमा अध्ययनरत २०३ जना छात्रछात्राहरुको लागि  मिति २०८३/०२/२२ गते विधालय पोशाक...
06/06/2026

यस श्री राष्ट्रिय आधारभूत विधालय सानोयज्ञपुरीमा अध्ययनरत २०३ जना छात्रछात्राहरुको लागि मिति २०८३/०२/२२ गते विधालय पोशाक वितरण गर्नु हुने हाल अमेरीका बस्ने श्री कल्याणी पन्त, छोरीअन्नपुर्ण के.सी,छोरा देवब्रत के.सी र साथै उक्त दिनमा स्वर्गीय पति मुरारीकृष्ण पन्तको स्मृतीमा श्रीमती ज्ञान कुमारी पन्त एबम् छोरी कल्याणी पन्त र मितिनी छोरी दिपकुमारी मल्लले यस विधालयमा शैक्षिक सामग्री वितरण गर्न रु १,०१,१११/-(एक लाख एक हजार एक सय एघार रुपैयाँ) को अक्षयकोषको स्थापना गर्नु भएकोमा उहाँहरु लगायत सम्पूर्ण परिवारजनको सुस्वास्थ्य ,सुःख,शान्ती र प्रगतिको शुभकामना ब्यक्त गर्दै विधालय परिवारले मुरी मुरी धन्यबाद ब्यक्त गर्दछौँ।🙏🙏❤️

06/06/2026

Class 1 students are learning about living things and nonliving things🥰🥰

World Environment Day 🌍
05/06/2026

World Environment Day 🌍

05/06/2026

Celebration of world environment day 🌍

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when श्री राष्ट्रिय आधारभूत विद्यालय, सानो यज्ञपुरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share