Local Students' Society, AFU, Rampur

Local Students' Society, AFU, Rampur

Share

स्थानीय किसानसँग स्थानीय विद्यार्थी समाज।

Photos from Local Students' Society, AFU, Rampur's post 15/04/2026

आज मिति २०८३/०१/०२ स्थानीय विद्यार्थी समाजद्वारा आयोजित " साझा सिकाइ" कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।
"अनुभवबाट ज्ञान, ज्ञानबाट परिवर्तन"

13/04/2026

Local Students' Society proudly presents
** Sajha Sikai***

Learning is not just gaining…
it’s about sharing, growing, and transforming.

“अनुभवबाट ज्ञान, ज्ञानबाट परिवर्तन”

Be there. Be inspired. Be the change. 🔥

📅 02 Baishakh | ⏰ 2 PM


Note: E-certificate along with snack will be provided to the participants.🔥

02/03/2026

May this holi wash away all worries and paint your lifewith success, love and endless happiness 🌸✨

15/02/2026

हर हर महादेव! 🔱

महाशिवरात्रीको सम्पूर्णमा शुभकामना !
- स्थानीय विध्यार्थी समाज । ।

15/01/2026

तिल–चाकु जस्तै जीवन मिठासले भरियोस्।
माघे सङ्क्रान्तिको सम्पुर्णमा शुभकामना।❤️

Photos from Local Students' Society, AFU, Rampur's post 03/01/2026

स्थानीय विद्यार्थी समाजले क्रमश ९औ ब्याच कृषि र ८औ भेटको दाईदिदिको र १४ औ ब्याच कृषि र १३ औ ब्याच भेटको भाइबहिनीको बिदाई र स्वागत कार्यक्रम मिति २०८२/०९/१८ मा सम्पन्न गरेको छ।

स्थानीय विद्यार्थी समाजको तर्फबाट अग्रज दाइदिदीहरुलाइ आउने वसन्तहरुको धेरै शुभकामना साथै उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गर्दछौ। साथै नवआगन्तुक भाइबहिनीहरुलाइ यस विश्वविद्यालयमा स्वागत गर्दछौ।

कार्यक्रम यस स्थानीय विद्यार्थी समाजको अध्यक्ष यस्मन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा यस कृ.व.वि का रजिस्ट्रार प्रा.डा.पुस्कर बहादुर पालज्यु को उपस्थिती रहेको थियो । विशिष्ट अतिथीका रुपमा यस कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठज्यु , सफल कृषिविद सम्बृद्ध भन्ताना ज्यु तथा वरिष्ठ कृषि अधिकृत गौरव न्यौपाने ज्युको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई आर्थिक पक्ष बाट सहयोग गर्दिनु भएकोमा सेन्ट जेभिएर ईन्स्टिच्युटलाई धेरै धन्यवाद, साथै सम्पुर्ण सहयोगी मनहरुमा हृदय त आभार व्यक्त गर्दछौ । यस कार्यक्रमको सफलताको लागि अहोरात्र खट्नुहुने सम्पुर्णमा धेरै धन्यवाद व्यक्त गर्दछौ । ।

01/01/2026

Not in others banquet, my friend !

We will meet in our own university, where memories get revive and laughter get doubled.🤞

Lets meet at auditorium hall , tomorrow at sharp 1 pm.❤️

Photos from Local Students' Society, AFU, Rampur's post 29/12/2025

मन्दिरको त केवल पर्खाल ढलेको हो, मन्दिर प्रतिको विश्वास अझै बाकी छ ।
नचलेको त केवल शरीर हो, संघर्षको ढुकढुकी अझै बाकी छ । ।

स्थानीय विद्यार्थी समाज, कृषि तथा वन विज्ञान विश्वविध्यालयको विशेष अधिवेशन यहि मिति २०८२-०९-११ गते यस संस्थाको अध्यक्ष दिक्षा खनाल ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भयो । र ९औ कमिटीबाट अध्यक्षको रुपमा यस्मन
पोखरेलज्यु सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
उहाँ लगायत अन्य चयन हुनुभएका पदाधिकारी ज्युहरुलाई स्थानीय विद्यार्थी समाज परिवार सफल, सुसंस्कृत र सभ्य कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दछौ । हामीलाई पुर्णरुपमा आशा छ यस नवगठित कमिटी आगामी दिनहरुमा अझै अब्बल र उत्कृष्ट बन्नेछ ।।
नवगठित कमिटिको पुर्णरुप :-
अध्यक्ष : यस्मन पोखरेल
उपाध्यक्ष : अपार लामिछाने
:भरोसा बोगटी
:संवृद्धी गौतम
सचिव : शुभम कंडेल
उपसचिव : निकिता पन्त
: रेजिना खड्का
कोषाध्यक्ष : जीवन सिग्देल
उपकोषाध्यक्ष : कृतिका पण्डित
कार्यक्रम संयोजक : रोशनी पौडेल
: प्रमिश खरेल
खेेलकुद संयोजक : अब्सन लामिछाने
समाजिक सन्जाल संचालक : कपिल त्रिपाठी
केन्द्रीय सदस्यहरु :
:आयुश ढकाल
:सृष्टिका पाण्डे
झलक सुवेदी
: युबराज लामिछाने
:कृतना भट्टराई
:योगेश उप्रेती
:सरद अधिकारी
:अनिशा गौतम
:जोनिशा सापकोटा

Call for committee 22/02/2025

"Call for board members for new committee formation 2081/82

Local Students' Society is a non-political organization working for the welfare of students shaping ideas and creating a beautiful journey to explore new things.
On our another annual general assembly, We would like to request interested individual to fill up the form below."Join us in shaping the future of our 'Local Student's Society'! Together, we can achieve amazing things!"
Posts that students can apply for, according to their batch are:
President : From 10th Batch
Vice-President : From 10th Batch
Secretary : From 11th Batch
Vice-Secretary : From 11th Batch
Treasurer : From 11th Batch
Vice-Treasurer : From 11th Batch
Program & Sports Coordinator : From 12th Batch
Senior Board Member : From 12th Batch
Board Member: From 12th Batch

Form Link
https://docs.google.com/forms/d/e/1FAIpQLSc1UhfDhQxNROdLBHuc_VZdv1sjBKsJhyweB-cOS1bh4LsByQ/viewform?usp=header

The deadline for form submission is 15th Falgun.

Call for committee Form filling date : Feb 21 - Feb 27 Contact us at (9866115166,9840505692)

Photos from Local Students' Society, AFU, Rampur's post 15/02/2025

Farewell program of 8th batch Seniors had been conducted successfully.We would like to thank our helping hand to make the farewell program successful. Thank you to our sponsor - Global Consult,Lions chowk, Narayanghat, Chitwan for the support.

09/02/2025

And the day finally comes, when we have to bid farewell to our incredible seniors, who always stood there when we needed them. You pave the way for us to follow on, and we'd definitely not let you down.❤️
Join us as we bid you a proper farewell for all your love and efforts during your stay here.
Date: 2081-10-28
Venue: Old Auditorium Hall, Rampur, Chitwan
Time: 2 pm onwards
AFU - 8th batch

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bharatpur