श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन

श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन यस विद्यालयमा शैक्षिक सत्र २०८१ देखि कक्षा १ देखि कक्षा १० सम्म सञ्चालनमा रहेकाे जानकारी गराइन्छ ।

बर्षे विदा सम्बन्धमा ।बर्षे विदा भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको पत्र अनुसार संसोधन सहित २०८३/०४/११ गते ...
27/07/2026

बर्षे विदा सम्बन्धमा ।
बर्षे विदा भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको पत्र अनुसार संसोधन सहित २०८३/०४/११ गते देखि २०८३/०४/२६ गतेसम्म कायम रहेको तथा २०८३/०४/२७ गतेबाट विद्यालय नियमित रुपमा सन्चालन हुने सम्पूर्ण सरोकारवालामा जानकारी गरिन्छ।

We extend our heartfelt gratitude to Lions Club of Chitwan Dynamic Youth for their generous donation of stationery mater...
24/07/2026

We extend our heartfelt gratitude to Lions Club of Chitwan Dynamic Youth for their generous donation of stationery materials and sanitation supplies to our students of Shree Rastriya Secondary School Chauki.

Your kindness and commitment to supporting education and student well-being have made a meaningful difference in our school community. These valuable resources will help create a better learning environment and encourage our students to achieve their full potential.

On behalf of our students, teachers, School Management Committee, and the entire school family, we sincerely thank you for your remarkable support and social responsibility.

एस ई ई पुरक परीक्षा २०८२ मा यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन बाट सहभागी भई उत्तीर्ण भएका पाँच ...
07/07/2026

एस ई ई पुरक परीक्षा २०८२ मा यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन बाट सहभागी भई उत्तीर्ण भएका पाँच जना विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

आज मिति २०८३/०३/२३ गते संघीय छात्रवृत्ति वितरण गरियो ।
07/07/2026

आज मिति २०८३/०३/२३ गते संघीय छात्रवृत्ति वितरण गरियो ।

संघीय छात्रवृत्ति वितरण मिति २०८३/०३/२३ गते श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन मा वितरण गरिने सुचना...
02/07/2026

संघीय छात्रवृत्ति वितरण मिति २०८३/०३/२३ गते श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन मा वितरण गरिने सुचना सम्बन्धमा

श्री शान्तिदेवी आधारभुत विद्यालय ,राइनस ९ लमजुङबाट यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन मा सरुवा भ...
16/06/2026

श्री शान्तिदेवी आधारभुत विद्यालय ,राइनस ९ लमजुङबाट यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन मा सरुवा भई आउनुभएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक श्री राम शरण पन्थी ज्यूलाई हार्दिक बदाईका साथ स्वागत सहित पेशागत उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौँ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय आँपपानी राप्ति ११ चितवनबाट यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन म...
15/06/2026

श्री राष्ट्रिय माध्यमिक विद्यालय आँपपानी राप्ति ११ चितवनबाट यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन मा सरुवा भई आउनुभएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक श्री अन्जीला तिवारी ज्यूलाई हार्दिक बदाईका साथ स्वागत सहित पेशागत उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौँ।

एस इ इ २०८२ को पुरक परीक्षाको केन्द्र कायम भएको सम्बन्धमा
09/06/2026

एस इ इ २०८२ को पुरक परीक्षाको केन्द्र कायम भएको सम्बन्धमा

आदरणीय शिक्षक श्री धन बहादुर धामी ज्यू यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवनबाट सरुवा भई श्री भुवने...
03/06/2026

आदरणीय शिक्षक श्री धन बहादुर धामी ज्यू यस श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवनबाट सरुवा भई श्री भुवनेश्वरी आधारभूत विद्यालय केदारदस्यूँ - ६ , बझाङमा जाँदै गर्दाका आज मिति २०८३/०२/२० गतेको बिदाई कार्यक्रमका केही झलकहरु । आदरणीय शिक्षक श्री धन बहादुर धामी ज्यूको पेशागत एवम् व्यक्तिगत जीवनको सफलताको शुभकामना व्यक्त गर्दछौँ। फेरी भेटौंला 🙂🙏

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पुरक) को समय तालिका
14/05/2026

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पुरक) को समय तालिका

Address

Bharatpur 29
Bharatpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री राष्ट्रिय माध्यमिक विद्यालय चौकी, भरतपुर-२९, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category