Himalayan English School

Himalayan English School

Share

Education for Social Development

06/05/2026

आदरणीय अभिभावकज्यू नमस्कार।
बागमती प्रदेश बाट भोलि सार्वजनिक बिदा दिने भएपनि जिल्ला प्याप्सन र पालिका प्याप्सन को सल्लाह अनुसार भोलि विद्यालय सञ्चालन हुने बेहोरा जानकारीका लागि यो सूचना सम्प्रेषण गरिएको छ।

प्राचार्य
हिमालयन इ.बो. स्कुल
२०८३ - ०१ - २३

Photos from Himalayan English School's post 01/05/2026
27/04/2026

मिति : २०८३ - ०१ - १४
आदरणीय अभिभावकज्यू ,
नमस्कार !

विषय : जानकारी सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा भोलि बैशाख १५ गतेदेखि शैक्षिक सत्र २०८३ को नयाँ भर्ना , पुराना विद्यार्थीहरुको नाम दर्ता प्रक्रिया एवम् नियमित पठनपाठनको कार्य सुचारू हुने बेहोरा जानकारी गराउँदै यथासिघ्र नानीबाबुहरुको आवश्यक पाठ्यपुस्तक लगायतको व्यवस्थासहित विद्यालयमा उपस्थित गर्नु गराउनुहुन सादर अनुरोध गरिन्छ । बस सेवा प्रयोग गर्ने विद्यार्थीहरुका लागि भोलिबाट नै सेवा उपलब्ध हुने पनि जानकारी गराइन्छ ।धन्यवाद !

सजल गौतम
प्राचार्य
हिमालयन इङलिस बोर्डिङ स्कुल
भरतपुर - १८ , गुन्जनगर

26/04/2026

Admission open @ Himalayan English School
For 2083 BS
(Grade: Nursery - 9)
Location: Bharatpur-18, Gunjanagar, Chitwan
Contact no.: 9845048428, 9869698829
Save your seat!!
😇😇😇

19/04/2026

आदरणीय अभिभावकज्यू ,
नमस्कार !

विषय : जानकारी सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०८३ को भर्ना एवम् नियमित पठनपाठन कार्य अझै अन्योलमा रहेको अवस्थालाई ध्यानमा राखेर नानीबाबुहरुको सिकाइ प्रक्रियामा निरन्तरता दिने उदेश्यले नियमित पठनपाठन सुचारु नहुन्जेलसम्मको लागि बैशाख ८ गतेदेखि पूर्व तयारी कक्षा , सीपमूलक प्रशिक्षण क्रियाकलाप लगायत शैक्षिक स्तर वृद्धि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने निर्णय भएकोले तपशील बमोजिम नानीबाबुहरुलाई विद्यालयमा उपस्थित गर्नु गराउनुहुन अनुरोध सहित जानकारी गराइन्छ ।

मिति : २०८३ - ०१ - ०८ देखि
समय : बिहान १० बजेदेखि दिनको ३ बजेसम्म
कक्षा : नर्सरीदेखि १० कक्षासम्म

नोट : विद्यालय बस सञ्चालन नहुने हुँदा स्वयं अभिभावकहरुद्रारा नै ल्याउने र लैजाने व्यवस्था गर्नुहुन अनुरोध गरिन्छ ।

धन्यवाद !

सजल गौतम
प्राचार्य
मिति : २०८३ - ०१ - ०६

Photos from Himalayan English School's post 09/04/2026

Came as strangers, leaving as family.
SEE Batch 2082 last day moments.❤️🌸

02/04/2026

Notice!!

Photos from Himalayan English School's post 24/03/2026

End of session-2082
Wish you all the very best for coming session. 👍❤️

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Himalayan Chowk
Bharatpur
44200

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:45 - 16:00