29/07/2026
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।
ज्ञान, सीप र संस्कारको उज्यालो फैलाउँदै भविष्य निर्माणमा निरन्तर मार्गदर्शन गर्नुहुने सम्पूर्ण आदरणीय गुरुज्यूहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।
तपाईंहरूको प्रेरणा र आशीर्वाद सधैं पथप्रदर्शक बनिरहोस्।