Shree aadharbhut vidhalaya simaltandi bharatpur chitwan nepal

Shree aadharbhut vidhalaya simaltandi bharatpur chitwan nepal we give good education for all.join us

यश श्री आधारभुत विधालय सिमलटाँडि भरतपुर २० मा यहि मिति२०७९/१०/१२गते बिहिबारका दिन परेकाे वसन्त पन्चमि अर्थात सरस्वती पुज...
25/01/2023

यश श्री आधारभुत विधालय सिमलटाँडि भरतपुर २० मा यहि मिति२०७९/१०/१२गते बिहिबारका दिन परेकाे वसन्त पन्चमि अर्थात सरस्वती पुजाकाे अवसरमाआफ्ना उमेर पुगेका नानिवावु हरुलाई कक्षा नर्सरीमा अक्षरारम्भ तथा नि:शुल्क भर्ना गर्नहुन र निकट भविस्यमै यातायातकाे ब्यवस्था गरि विधार्थी ल्याउने लैजाने व्यवस्था मिलाईने भऐकाले अन्य कक्षाहरुमा समेत यहि श्रीपन्चमि काे अवसरमा भर्ना भै बैसाखबाट पठनपाठनमा संलग्न गराउन सकिनेछ।यश विधालयका वि.व्य.स.,शि.अ.सं.,वि.लेखा समिति,सल्लाहकार समिति ,विधालयका चन्दादाता ,विधालयका सम्पुर्ण शुभचिन्तक माहानुभाब तथा यश बिधालयका सम्पुर्ण विधार्थि तथा अभिभावक हरु लाई बिहान ८बजे बिधालय प्राङ्गणमा सरस्वती पुजा कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुराेध गर्दछाै।
प्रधानाध्यापक
प्रकाश घिमिरे
तथा
सम्पूर्ण आ. वि. सिमलटाँडि विधालय परिवार

हार्दिक निमंत्रणा!!!!भाेलि मिति२०७८/१०/२३गते आईतबारका दिन परेकाे श्रीपञ्चमी पर्व (सरस्वती पुजा)काे अबसर मा काेेरना माहाम...
05/02/2022

हार्दिक निमंत्रणा!!!!
भाेलि मिति२०७८/१०/२३गते आईतबारका दिन परेकाे श्रीपञ्चमी पर्व (सरस्वती पुजा)काे अबसर मा काेेरना माहामारि काे प्रकाेप कायम रहेपनि विशेष साबधानि र सुरक्षात्तमक उपाए अपनाई यस श्रीआधारभुत बिधालय सिमलटाँडी मा बिध्याकि देबि सरस्वतीकाे पुजा आराधाना र अक्षरारम्भ कार्यक्रम रहेकाे हुँदा बि.ब्य.स.,शि.अभिभाबक संघका पदाधिकारी ,यस बिधालयका सम्पुर्ण समिति पदाधिकारीहरु, शिक्षक ,अभिभाबक,बिधार्थी तथा सम्पुर्ण शिक्षाप्रेमी माहानुभाबहरुलाई यश कार्यक्रममा उपस्थितिकालागी अनुराेध छ।साथमा आफ्ना घर तथा छरछिमेकमा बिधालय भर्ना हुने उमेर भएका बाबुनानीहरु लाई पनि यश उत्तमदिनमा बिधालयमा निसुल्क भर्ना भई अक्षरारम्भ गराउनु हुन अनुराेध गर्दछाै।पुजा तथा भर्ना अक्षरारम्भ कार्यक्रम समय बिहान ७:३० बजे बाट ३बजे सम्म

श्री आधारभुत बिधालय सिमलटाँडी परिबार

18/09/2021

भरतपुर महानगरपालिका काे मिति २०७८/५/२३ गतेकाे प्राप्त पत्र र मिति २०७८/५/३१काे बिधालय व्यवस्थापन समिति , शिक्षक अभिभावक सङ्घ ,अभिभावक र शिक्षक हरुकाे सयु्क्त भेलाकाे निर्णय र २०७८/५/३१ गतेकाे वडा शिक्षा समिति काे निर्णय अनुसार वडा कार्यालय बाट बिधालयमा प्राप्त पत्र अनुसार बिधालयमा बिधार्थी लाई भाैतीकरुपमानै कक्षाकाेठामा उपस्थिति गराई सिक्षण सिकाई गराईने भएकाले मिति २०७८असाेज१ गते देखि तपशिलका मापदण्ड र समय अनुसार अाफ्ना बाबू नानी हरुलाई बिधालयमा उपस्थित गराउनुहुन अनुराेध छ।
तपशिल
१)कक्षा नर्सरी र के.जी.का कक्षा हरु अर्को सुचना नअाए सम्म का लागी बिहानि पहिलाे सत्रमा( १० बजे बाट १२:३० सम्म) र कक्षा १,२ र ३का कक्षाहरु दिउँसोको समय (१बजे बाट३:३० सम्म) संचालन हुने
२)बिधार्थी हरु अाउने र जाने समयमा समयकाे अन्तराल कायम गर्नुपर्ने नियमअनुसार अाफ्ना बाबू नानीहरू लाई समयमानै बिधालय प्रबेस गराउने र समयमा नै लिन अाउनु पर्ने छ ।
३)बिधार्थी लाई एउटा बेन्चमा २ जना मात्र र कक्षामा बढीमा २५ जनाभन्दा बढि संख्यामा बिधार्थी राखिने छैन ।
४)बिधार्थी ले अनिवार्य रुपमा मास्क काे प्रयाेग गरि बिधालय प्रबेश गर्नु पर्नेछ ,बिधालयमा पर्याप्त रुपमा हात धुन साबुनपानी र स्यानिटाईजर काे ब्यबस्थापन बिधालयले गर्नेछ ।
५) शिक्षक र बिधार्थी ले मास्क नखाेली कक्षाकाेठामा शिक्षण सिकाइ गराईने ब्यबस्था मिलाईने छ।
६)अाफ्ना बाबू नानीमा रुघाखाेकी ज्वराे ,जिउ दुख्ने जस्तो काेभिड १९ संग मिल्ने खालका लक्षण देखिन गएमा बिधालय नपठाउने ,स्वास्थ्य संस्था मा लैजाने र बिधालय लाई जानकारी गराउने
७)बिधालयले संचालन गरेकाे दिवा खाजा कार्यक्रम काेरनाकाे बढदाे जाेखिमलाई मध्यनजर गर्दै दिवा खाजा अर्काे सुचना जारी नभए सम्मका लागि स्तगित गरिएको छ ।घरबाट समेत खाजा लिई बिधालय अाउन पाईने छैन।विधार्थी ले अाफ्नाे लागि अाफैले अलग अलग बाेतलमा िपऊने पानी काे ब्यबस्था गर्नुपर्ने छ।सामुहिक खेल खेलाईने छैन।
८)बिधालय बाट अर्काे सुचना नअाए सम्म यसै सुचनापत्र अनुसार हुनेछ तर जिल्ला भित्र काेभिड १९ काे संक्रमण घटेमा सुचनाजारी गरि पुर्ण रुपमा (१० बजे बाट ४ सम्म)कक्षा संचालन हुनेछ ।

08/06/2021
भरतपुर महानगरपालिकाले जारी बन्दाबन्दी तथा पछिका दिनहरुमा समेत सहयोग पुग्ने गरी 'बालबालिकाको सिकाइ सहजीकरणका लागि अभिभावक...
30/07/2020

भरतपुर महानगरपालिकाले जारी बन्दाबन्दी तथा पछिका दिनहरुमा समेत सहयोग पुग्ने गरी 'बालबालिकाको सिकाइ सहजीकरणका लागि अभिभावक सहयोगी पुस्तिका' तयार पारी बालविकास कक्षादेखि कक्षा ३सम्मका सबै बालबालिकाका अभिभावकज्यूहरुका हातमा पुर्‌याउने गरी आवश्यक सङ्ख्यामा ‍पुस्तक हाम्रो बिधालयमा आईसकेकोछ। सबै अभिभावकहरुले विधालयबाट पुस्तिका प्राप्त गरी सबै अभिभावकज्यूहरुले पुस्तिकामा भनिए/देखाइएअनुसार आफ्ना नानीबाबुहरुलाई व्यवहारिक शिक्षा र सिप सिकाउन तथा रचनात्मक क्रियाकलापमा संलग्न गराउनुहुन श्री अाधारभुत विधालय सिमलटाँडि सबैमा अनुरोध गर्दछ।

पुस्तक लिन आउने समय :मिति २०७७साल साउन १८ गते आईतवार १० वजे

लकडाउन समयअवधि सकिए पनि कोरनाको प्रभाब कायमनैे रहेका कारण कोरनाको जोखिमवाट बच्न उच्चसतर्कता अपनाई माक्स को अनिवार्य प्रयोग गरौ ।
कोरना भाइरस बाट आफू ,आफ्नो परिवार र समाज लाई वचाऊँ

श्री आधारभुत विधालय सिमलटाँडी भरतपुर २० चितवन

भोलि असार १० गतेबाट भरतपुर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाको पहलमा सिनर्जी एफएम भरतपुर ९१.६ मेघाहर्जबाट कक्षा १ दे...
23/06/2020

भोलि असार १० गतेबाट भरतपुर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाको पहलमा सिनर्जी एफएम भरतपुर ९१.६ मेघाहर्जबाट कक्षा १ देखि १० का विद्यार्थीहरूकाेलागि रेडियो कक्षाहरू नियमितरूपमा प्रशारण हुदैछ । तल उल्लेख गरिएको समय तालिका अनुसारका रेडियो कक्षाहरू सुन्न र उल्लेख भए बमोजिमका असाइनमेन्टहरू गर्न सम्पूर्ण विद्यार्थीहरूलार्इ सूचित गरिन्छ । साथै अभिभावक ज्यूलार्इ घरमा वातावरण मिलाइदिनु हुन सादर अनुरोध गर्दछु । यस समय तालिकालार्इ लक्षित वर्गसम्म पुग्ने गरी प्रचार प्रसार गरिदिनु हुन सबै अभिभावक ज्यूहरूलार्इ अनुरोध गर्दछु ।

11/06/2020

Address

Bagmati
Bharatpur

Telephone

+9779845200218

Website

Alerts

Be the first to know and let us send you an email when Shree aadharbhut vidhalaya simaltandi bharatpur chitwan nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree aadharbhut vidhalaya simaltandi bharatpur chitwan nepal:

Shortcuts

Share

Category