24/04/2026
BBS प्रथम वर्षको नियमित परिक्षा आवेदन फारम भर्ने सूचना ।
भानुदय बहुमुखी क्याम्पस बिनयी त्रिवेणी गाउॅपालिका-२, ज्यामिरे,दुम्कीबास,नवलपुर,गण्डकी प्रदेश नेपाल.!
24/04/2026
BBS प्रथम वर्षको नियमित परिक्षा आवेदन फारम भर्ने सूचना ।
04/04/2026
वधाई एवम शुभकामना
03/04/2026
आदरणिय क्याम्पस सभा सदस्य ज्युहरु क्याम्पसको नयाँ संचालक समिति वन्ने क्रम जारी छ सोही क्रममा लोकतान्त्रिक चरणवाट निर्वाचन प्रक्रिया मार्फत सो क्रार्य हुने संभावना हुने भएकाले निर्वाचन भएमा निर्वाचन समितिले दिएको सुचनालाई हेरि सोही अनुसार गर्न आग्रह गर्दछौ ।
31/03/2026
यस भानुदय बहुमुखी क्याम्पसको १२ औ साधारण सभा , चौथो अधिवेशन एवम् वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी ,उत्कृष्ट कर्मचारि तथा विवध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रमुख अतिथि गा पा अध्यक्ष श्री धनश्यम गिरि ज्युले क्याम्पस को विकास ,उन्नति र संचालनमा क्याम्पसलाई सहयोग गर्ने जनाउनु भयको थियो । सबै उपस्थित महानुभावहरु लाई धन्यवाद ।
सम्पुर्ण क्याम्पस सभा सदस्य ज्यु हरु यश भानुदय वहुमुखि क्याम्पस दुम्किवास काे 12 ओै वार्षिक उत्सव तथा चौथो अधिवेशन मा पत्रचार गरियता पनि पत्र प्राप्त हुन नसकेको भय यहि सुचनालाई आधार मानि तपशिल को मिति समय र स्थानमा सहभागिताको निम्ति अनुरोध गर्दछौ ।
मिति २०८२/१२/१४ गते शनिवार
समय ११:०० विहान
स्थान भानुदय वहुमुखि कलेज हल
क्याम्पस प्रमुख
भानुदय बहुमुखी क्याम्पस,दुम्किबास नवलपुर
15/03/2026
यस भानुदय बहुमुखी क्याम्पसको १२ औ साधारण सभा एवम् चौथो अधिबेशनमा सम्पुर्ण क्याम्पस सभा सदस्य ज्युहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दछौं ।
20/01/2026
यस क्याम्पसको साधारण सभा एवम् अधिबेशन स्थगित गरिएको सम्बन्धमा ।
08/01/2026
बिदा सम्बन्धमा
08/01/2026
सवैमा सुचित गर्दछौ
15/12/2025
बि बि एस तेस्रो बर्ष को नियमित तथा आंशिक परिक्षा आबेदन भर्ने सुचना ।
30/11/2025
BBS second year exam routine
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |