17/08/2021
यस विद्यालयका शिक्षक श्री ममिताकुमारी तामाङका श्रध्देय ससुरा बा गणेशबहादुर तामाङको मिति २०७८/०४/३० गते असामयिक निधनको खबरले विद्यालय परिवार
दु:ख व्यक्त गर्दछ ।
दिवंगतप्रति भावपूर्ण श्रध्दाञ्जलीका साथ शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।