Holy Garden School

Holy Garden School An official page of Holy Garden English Secondary School

04/02/2021
शिशु कक्षामा निःशुल्क भर्ना !!!!!
20/01/2021

शिशु कक्षामा निःशुल्क भर्ना !!!!!

पूर्व प्राथमिक तहमा नयाँ भर्ना खोलिएको जानकारी।
29/12/2020

पूर्व प्राथमिक तहमा नयाँ भर्ना खोलिएको जानकारी।

18/10/2020

सम्पूर्ण अभिभावक, विद्यार्थी एवं शिक्षकहरुमा नमस्कार!
निर्धारित समय अनुसार आज ठीक १० वजे हामी अनलाइनमार्फतनै परीक्षाफल प्रकाशन गर्दैछौं ।उक्त परीक्षाफल हेर्नका निम्ति एउटा link पठाइनेछ र त्यस लिङ्कमा क्लिक गरेर आफ्ना नानीहरूको परीक्षाफल हेर्न सक्नुहुनेछ। धन्यवाद
(पुनश्चः नाम दर्ता गराउनु पर्ने कोही बाकी छन् भने कृपया यथाशीघ्र नाम दर्ता गराउनका निम्ति अनुरोध गर्दछु।)

04/10/2020

अभिभावकवर्गहरुमा नमस्कार!
यहि आउँदो असोज २० गतेबाट नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई प्रथम त्रैमासिक परीक्षा अनलाइनबाट हुने भएकोले आफ्ना नानीहरूलाई तयारी गराउनुका निम्ति अनुरोध गर्दछु। साथसाथै अनलाइनमा पहुँच नहुनेहरुले स्कुलमा आएर प्रश्नपत्र लिनका निम्ति पनि हार्दिक अनुरोध गर्दछु। परीक्षामा सामेल हुनका निम्ति नाम दर्ता अनिवार्य गर्नुपर्नेछ र उक्त नाम भक्तपुर नगर शिक्षा शाखामा अभिलेखीकरण गराउनु पर्नेछ । पुनश्च नाम दर्ता नगरिएका र परीक्षामा सामेल नभएकालाई माथिल्लो कक्षामा चढाउन स्कूल प्रशासन बाध्य हुनेछैन। धन्यवाद
Comments

23/09/2020

यस स्कुलमा आवद्ध सम्पूर्ण अभिभावकहरुका नानीहरूलाई अनलाइन कक्षामा जोडिनका निम्ति हार्दिक अनुरोध गर्दछु। अनलाइन कक्षा दैनिक ४-५ period भइरहेकोछ। ९८४१५७६९३६

NTV+ बाट असार १ गतेदेखि १२ गतेसम्म दैनिक एक विषयका दरले कक्षा १ देखि ८ सम्मका Virtual Class संचालन हुँदैछन् ।सच्याइएको :...
14/06/2020

NTV+ बाट असार १ गतेदेखि १२ गतेसम्म दैनिक एक विषयका दरले कक्षा १ देखि ८ सम्मका Virtual Class संचालन हुँदैछन् ।

सच्याइएको : कक्षा ३ को समय ११:१५ देखि ११:५०

09/06/2020

Online कक्षाको छलफल गर्ने हुँदा सम्पूर्ण अभिभावकले स्कुल प्रसाशणमा सम्पर्क गर्नु होला ।
9841576936

21/05/2020

सम्पूर्ण अभिभावकलाई फेसबुक मेसेन्जरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Address

Byasi
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+97716616748

Website

Alerts

Be the first to know and let us send you an email when Holy Garden School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Holy Garden School:

Shortcuts

Share

Category