Bagiswori Secondary School

Bagiswori Secondary School A government school for free education. 'Aim High Reach Higher' a perfect slogan of this school .

23/08/2026
दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम​भाद्र ७,भक्तपुर । माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिको व...
23/08/2026

दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम

​भाद्र ७,भक्तपुर । माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिका अनुसार दौड प्रतियोगिता वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबार महेश्वरी खेल मैदानमा सम्पन्न भयो ।

​१००० मिटरको छात्रा तर्फको दौडमा वागीश्वरी माध्यमिक विद्यालयका दिया लाखाजू, सुस्मा खड्का, भावना सिंह क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । १५०० मिटरको छात्र तर्फको दौडमा आदर्श आजाद माध्यमिक विद्यालयका समिर नयाँजू, निसान मगर र अनिल तामाङ क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए।

प्रमुख अतिथि एवं माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिका अध्यक्ष सुभद्रा दुवालले कक्षा ११/१२ का विद्यार्थीहरूले अध्ययनका साथै अतिरिक्त क्रियाकलाप एवं खेलकुद प्रतियोगितामा भाग लिँदा व्यक्तित्व विकास हुने बताउनु भयो। सो पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले गर्नु भएको थियो । साथै आयोजक विद्यालयका सहायक प्रधानाध्यापक उकेश सुवाल र अतिरिक्त क्रियाकलाप समितिका संयोजक मङ्गलेश्वर ध्वजूले पनि बोल्नु भएको थियो ।

22/08/2026

जिल्लाव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगितामा वागीश्वरी( सान्त्वना:Carolina Prajapati,Class 9) आयोजक:नेक्रायुसंघ

21/08/2026

NCC तालिममा छनौट भएका तपसिलका विद्यार्थीहरूलाई मिति २०८३।०५। ०६ गते शनिबार बिहान ८ : ०० बजे तालिमको पोशाक तथा सामग्रीहरु वितरण गरिने भएकोले ठुलो झोलासहित उपस्थित हुन सूचित गरिन्छ ।

वागीश्वरी मा.वि. कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पाटनमा स्थलगत अध्ययन अवलोकन भ्रमण
20/08/2026

वागीश्वरी मा.वि. कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पाटनमा स्थलगत अध्ययन अवलोकन भ्रमण

हार्दिक बधाई !यस विद्यालयका पूर्व विद्यार्थी रेणु त्वानाबासु राष्ट्रिय समाचार समिति (रासस ) भक्तपुरको स्थानीय समाचार दात...
20/08/2026

हार्दिक बधाई !
यस विद्यालयका पूर्व विद्यार्थी रेणु त्वानाबासु राष्ट्रिय समाचार समिति (रासस ) भक्तपुरको स्थानीय समाचार दाता नियुक्ति हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

हार्दिक श्रद्धाञ्जली !
17/08/2026

हार्दिक श्रद्धाञ्जली !

धरौटी रकम फिर्ता लिने सम्बन्धी सूचना
05/08/2026

धरौटी रकम फिर्ता लिने सम्बन्धी सूचना

विद्यार्थी, शिक्षक र अभिभावकले हेर्नु पर्ने, बुझ्नु पर्ने गीत ।
05/08/2026

विद्यार्थी, शिक्षक र अभिभावकले हेर्नु पर्ने, बुझ्नु पर्ने गीत ।

We promote and respect the talent of students. This video is dedica...

प्रा.डा. सिद्धिवीर कर्माचार्यले प्र.अ. कृष्णप्रसाद कर्माचार्यलाई वागीश्वरी मावि शिक्षक कर्मचारी स्वास्थ्य उपचार शोभा प्र...
04/08/2026

प्रा.डा. सिद्धिवीर कर्माचार्यले प्र.अ. कृष्णप्रसाद कर्माचार्यलाई वागीश्वरी मावि शिक्षक कर्मचारी स्वास्थ्य उपचार शोभा प्रधा स्मृति कोषको लागि थप रकम हस्तान्तरण गर्दै । हालसम्म उक्त कोषमा योगदान गर्नुहुने दाताहरू यसप्रकार रहेका छन् ।
१. स्व. शोभा प्रधान
२. प्रा.डा. सिद्धिवीर कर्माचार्य
३. ज्ञानसागर प्रजापति
४. कृष्णप्रसाद धन्छा
५. रामप्रसाद सुवाल
६. शोभना शाक्य

Address

Chyamhasinga
Bhaktapur

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 17:00

Telephone

+97716610270

Alerts

Be the first to know and let us send you an email when Bagiswori Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bagiswori Secondary School:

Shortcuts

Share

Category