11/05/2026
🎉 हार्दिक बधाई तथा शुभकामना 🎉
Marigold English Boarding School ले अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि यस वर्षको SEE परीक्षामा हाम्रो विद्यालयले शतप्रतिशत (100%) नतिजा हासिल गर्न सफल भएको छ।
कुल ६३ जना विद्यार्थीहरू सफल भएको यस गौरवपूर्ण उपलब्धिमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🌸
तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणले विद्यालयको नाम अझ उज्ज्वल बनाएको छ।
उज्ज्वल भविष्यको हार्दिक शुभकामना। ✨📚