Alpha Korean Language School

Alpha Korean Language School

Share

10/05/2026

जेठ 3 गते आइतबार देखि बिहान 6 बजे नयाँ कोरियन कक्षा सुरु हुन गइरहेको जानकारी गराउँदछौ । अल्फा कोरियन भाषा स्कुल सूर्यबिनायक भक्तपुर 9823029291

08/05/2026

Normal Fee मै Special Class यही जेठ 3 गते र 17 गतेबाट हुदैछ। बिहान 6 बजेदेखि 7:30 सम्म र 7:30 देखि 9 बजेसम्म। शिक्षक Umesh Shresth

06/05/2026

WhatsApp Number 9851275565

06/05/2026

WhatsApp Number 9851275565/9764835928

06/05/2026

Agriculture Job Application फर्म भर्न सुरू गरियो आउनुस् है ।
9823029291

05/05/2026

Hostel बस्ने र Student visa लाई Class नि:शुल्क
सूर्यविनायक-9823029291,कोटेश्वर-9802375565 WhatsApp No. :- 9851275565

Photos from Alpha Korean Language School's post 05/05/2026

Have a safe flight भाईहरु 🇳🇵to🇰🇷✈️ 💐
दक्षिण कोरियाको बसाई तथा कार्यकाल सुखद रहोस् अनि भविस्य उज्जवल धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
अल्फा कोरियन भाषा स्कुल सूर्यबिनायक भक्तपुर 9823029291

04/05/2026

민주주의: प्रजातन्त्र
공화국: गणतन्त्र
헌법: संविधान
선거: निर्वाचन
투표: मतदान
후보자: उम्मेदवार
국회: संसद
장관: मन्त्री
대통령: राष्ट्रपति
총리: प्रधानमन्त्री
정책: नीति
규칙: नियम
규정: विनियम
권한: अधिकारिता
행정: प्रशासन
공공: सार्वजनिक
민간: निजी
분야: क्षेत्र
서비스: सेवा
복지: कल्याण
평등: समानता
불평등: असमानता
사법 제도: न्याय प्रणाली
인권: मानव अधिकार
언론의 자유: अभिव्यक्ति स्वतन्त्रता
매체: सञ्चार माध्यम
신문: पत्रिका
텔레비전: टेलिभिजन
라디오: रेडियो
기자: पत्रकार
언론: प्रेस
광고: विज्ञापन
캠페인: अभियान
토론: बहस
연설: भाषण
성명: वक्तव्य
발표: घोषणा
항의: विरोध
파업: हडताल
운동: आन्दोलन
조직: संस्था
지역 사회: समुदाय
사회: समाज
시민: नागरिक
국가: राष्ट्र
국경: सिमाना
영토: क्षेत्राधिकार
보안군: सुरक्षा बल
정보: गुप्तचर
외교: कूटनीति

04/05/2026

ई-९ (E-9) भिसावाहकका लागि खुसीको खबर: अब लगातार ९ वर्ष ८ महिना कोरिया बस्न पाइने!

दक्षिण कोरिया सरकारले विदेशी श्रमिक (E-9 भिसा) हरूका लागि विद्यमान बसाइँ अवधिको नियममा ठुलो हेरफेर गर्ने तयारी गरेको छ। नयाँ योजना अनुसार, अब इपीएस अन्तर्गत कोरिया आउने कामदारहरूले आफ्नो देश नफर्की लगातार ९ वर्ष ८ महिना सम्म काम गर्न पाउने सम्भावना बढेको छ।
हालको नियम अनुसार, एकजना विदेशी श्रमिकले सुरुमा ४ वर्ष १० महिना काम गरेपछि अनिवार्य रूपमा आफ्नो देश फर्कनुपर्ने र पुनः प्रक्रिया पूरा गरेर मात्र कोरिया आउन पाउने प्रावधान छ। तर, अप्रिल ३० मा बसेको विदेशी श्रमशक्ति सम्बन्धी सरकारी बैठकले यस बाध्यतालाई हटाउँदै बीचमा देश छोड्नु नपर्ने गरी कानुन संशोधनको प्रस्ताव अगाडि बढाएको छ।

नयाँ नीतिबाट हुने मुख्य फाइदाहरू:

१• निरन्तर रोजगारी:कामदारले १० वर्षसम्म बिना कुनै अवरोध कोरियामा काम गर्न सक्नेछन्।

२• कम्पनीलाई सहज:दक्ष भइसकेका कामदारले बीचमा काम छोड्नु नपर्ने भएपछि कोरियाली रोजगारदाताहरूलाई पनि फाइदा पुग्नेछ।

३• कार्यस्थल परिवर्तनमा सहजता: हाल ४ वर्ष १० महिनामा अधिकतम ५ पटकसम्म मात्र कार्यस्थल परिवर्तन गर्न पाइने नियमलाई पनि केही सहज बनाइने बताइएको छ।

४• श्रमिक सुरक्षा: मानव अधिकार उल्लंघन गर्ने वा असुरक्षित आवास दिने कम्पनीहरूमाथि कडा प्रतिबन्ध लगाइनेछ।

यो नियमलाई अन्तिम रूप दिन सरकारले सम्बन्धित कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ। कार्यस्थल परिवर्तनका नयाँ सर्तहरू र अन्य विस्तृत विवरणहरू आगामी जुन महिनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यस कदमले कोरियामा रहेका हजारौँ नेपाली श्रमिकहरू लगायत अन्य विदेशी कामदारहरूको भविष्य थप सुनिश्चित हुने देखिन्छ।

30/04/2026

Student visa मा जापान जान चाहानेलाई Japanese Language नि-शुल्क। Apply Charge मा 50% छुट।

30/04/2026
Want your school to be the top-listed School/college in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Suryabinayak
Bhaktapur
44800