Hanguk Education Centre

Hanguk Education Centre हान्गुक एजुकेशन (कोरियन भाषा)

Shout out to my newest followers! Excited to have you onboard! Kerung Sandip, Aakash Yadav, Hima Thapa
15/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Kerung Sandip, Aakash Yadav, Hima Thapa

कोरियन भाषा परीक्षाको उत्पादन  मूलक  क्षेत्र तर्फको पहिलो र दोस्रो चरणको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल Hanguk Educ...
28/08/2024

कोरियन भाषा परीक्षाको उत्पादन मूलक क्षेत्र तर्फको पहिलो र दोस्रो चरणको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल Hanguk Education Centre सूर्यविनायकमा तेस्रो चरणको परीक्षाको तयारी कक्षाहरू शुरू भइरहेको छ ।
Hanguk Education Centre
Suryabinayak, Bhaktapur
Ph. No. 01-(5907239/6620657), 9851100948, 9841974281, 9862173727

10/05/2024

हरेक शनिबार बिहान हान्गुक एजुकेशन सेन्टर सूर्यविनायक भक्तपुरमा ‌Manufacture लाई लक्षित गराई Trial Exam सञ्चालन हुने जानकारी गराउदछौँ ।
समय विहान 7:00बजे!
साथै प्रश्नपत्रको व्याख्या पनि गरिन्छ।

HANGUK 🇰🇷EDUCATION CENTRE

10/05/2024

सीप परिक्षण Skill Test को रिजल्ट प्रकाशितl

मेनीफेक्चरिङ क्षेत्र तर्फको पहिलो चरणको परिक्षा अन्तर्गत सीप परिक्षण अर्थात Skills Test को रिजल्ट HRD कोरियाले प्रकाशित गरेको छ । जम्मा ५७५३ जना उत्तीर्ण हुनुभएको छ । उत्तीर्ण सम्पूर्णलाई बधाई छ। 🙏

कोरिया सरकारले सन् २०२४ मा वन क्षेत्र मा पनि कामदार लैजाने भनी समाचार आएको हुँदा  वेलैमा कोरियन भाषाको तयारी गरी ढुक्का ...
10/05/2024

कोरिया सरकारले सन् २०२४ मा वन क्षेत्र मा पनि कामदार लैजाने भनी समाचार आएको हुँदा वेलैमा कोरियन भाषाको तयारी गरी ढुक्का रहनुहोस्।
हान्गुक एजुकेसन सेन्टर सूर्यविनायक भक्तपुर मा कोरियन भाषाका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ।
HANGUK EDUCATION SURYABINAYAK
Ph no. 01-6620657 01-5907239 9841974281

Service Sector मा रोस्टर परिबर्तन गर्न पाउने बारे इपिएस शाखाको सुचना।
26/04/2024

Service Sector मा रोस्टर परिबर्तन गर्न पाउने बारे इपिएस शाखाको सुचना।

Hanguk Education Centre  Suryabinayak, Bhaktapur बाट कोरियन भाषामा उत्कृष्ट नतिजाका साथ उतिर्ण हुनु भएको Nabindra Tamang...
23/04/2024

Hanguk Education Centre Suryabinayak, Bhaktapur बाट कोरियन भाषामा उत्कृष्ट नतिजाका साथ उतिर्ण हुनु भएको Nabindra Tamang लाई कोरियाको यात्रा तथा वसाई शुभ रहोस । शुभ यात्रा।😊🙏

23/04/2024
यो ध्यान दिने गरौँ हैँ।
22/04/2024

यो ध्यान दिने गरौँ हैँ।

HANGUK EDUCATION  CENTRE Bhaktapur suryabinayak मा Manufacture लाई‌ लक्षित गराई दोस्रो चरणको विशेष तयारी कक्षाहरु धमाधम ...
22/04/2024

HANGUK EDUCATION CENTRE Bhaktapur suryabinayak मा Manufacture लाई‌ लक्षित गराई दोस्रो चरणको विशेष तयारी कक्षाहरु धमाधम शूरु भईरहेको जानकारी यहाँहरु समक्ष गराउदछौ।
कक्षा सञ्चालन हुने मिति तथा समय : यहि मिति २०८१/०१/१० बिहान ८:००बजे देखी‌१०:०० बजे सम्म।
छिटै Hanguk education maसम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस। सम्पर्क‌ नम्बर : 01- 6620657, 9841974281, 9851100948

Address

Suryabinayak Traffic Light �
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779851100948

Alerts

Be the first to know and let us send you an email when Hanguk Education Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hanguk Education Centre:

Shortcuts

Share

Category