27/12/2025
यहि मिति:२०८२/०९/११ गते सम्पन्न एसोसिएसन अफ प्री स्कुल एजुकेटर्स नेपाल(अपेन), चागुनारायण नगर कमिटीको तेस्रो नगर अधिबेशन-२०८२ सफल बनाउन हाम्रो आतिथ्यता स्वीकार गरि पाल्नु भएका प्रमुख अतिथि केन्द्रीय महासचिव Krishna K. Bohara सर, विशेष अतिथिहरु केन्द्रिय सचीव Basnet म्याम, केन्द्रिय सदस्य Anil Acharya सर, जिल्ला अध्यक्ष Khadka सर, प्री स्कुल संचालक/प्रीन्सिपल सर म्यामहरु, अधिबेशनका प्रतिनिधि मित्रहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।