07/11/2025
भद्रकाली स्कूलका विद्यार्थीको भक्तपुर भ्रमण
हात्तीगौडास्थित भद्रकाली स्कूलका विद्यार्थीहरूले भक्तपुर सहरको ऐतिहासिक तथा सांस्कृतिक अध्ययन भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनीहरूले सहरका आठ क्षेत्रका महत्वपूर्ण सम्पदाहरूको अवलोकन गरे।
पहिले ५ अंकसँग सम्बन्धित मन्दिर र दरबारको मात्र जानकारी रहेका विद्यार्थीहरूलाई भक्तपुरका प्रतिनिधिले ५ ढोका, ३३ पोखरी र ९९ हिटी सम्बन्धी जानकारी गराए।
उनीहरूले संग्रहालय प्रमुखसँग प्रत्यक्ष रूपमा कुरा गर्दै त्यहाँ रहेका प्रस्तरकला, चित्रकला, धातुकला र काष्ठकलाको अवलोकन गरे। संग्रहालय भ्रमणका क्रममा केही विद्यार्थीहरूले “सुनढोका साँच्चिकै सुनको बनेको हो कि होइन?” भन्ने जिज्ञासा पनि प्रकट गरे।
भ्रमण टोलीले ५५ झ्याले दरबार पनि हेरे, जहाँ दुईवटा झ्यालमा बुट्टा नभएको कथा सुनेका विद्यार्थीहरूले ती झ्याल खोजे तर भेटाउन सकेनन्।
कुम्हाले समुदाय सकिमा पुन्हि पर्व मनाइरहेकाले विद्यार्थीहरूले माटो पेल्ने मेसिन र भाँडा पाकाउने भट्टी अवलोकन गर्दै सन्तुष्टि व्यक्त गरे।
तमारीस्थित न्यातापोल मन्दिरमा तान्त्रिक पुजारी मात्र प्रवेश गर्न पाउने चलनबारे उनीहरूले सुने र मन्दिरको कलात्मक बनावट अवलोकन गरे। सम्झनाकाे लागि त्यहाँ फाेटाे खिचे ।
त्यसपछि विद्यार्थीहरू भैरवनाथ मन्दिर पुगे। कथन अनुसार भैरवको श्रीमती भद्रकाली हुन् भन्ने सुनेपछि उनीहरूले मन्दिरमा आत्मीयता प्रकट गरे, तर दर्शन गर्ने इच्छा पुरा गर्न भने पाएनन्, किनभने मन्दिर बिहान मात्र खुल्ने गर्छ।
इनाचो टोलमा बनामाला समुदायको धिमे बाजा सुनेर रमाए, र भक्तपुरको सांस्कृतिक धुनसँगै आफ्नो अध्ययन भ्रमणको सम्झना मनमा बोकेर फर्किए।
28/08/2025
भक्तपुर अवलोकन – इतिहास, कला र संस्कृति यात्रामा स्वागत छ!
शिक्षक, विद्यार्थी र विद्यालय समुदायलाई जानकारी! 🌸
धरोहर, समृद्ध संस्कृति र समयविहीन परम्पराले भरिपूर्ण भक्तपुर तपाईंलाई अद्वितीय शैक्षिक भ्रमण का लागि आमन्त्रण गर्दछ।
📚 भक्तपुर भ्रमण किन गर्नुहोस्?
प्राचीन मन्दिर, परम्परागत फल्चा र ऐतिहासिक स्मारकहरूको अन्वेषण 🏯
नेवार कला, संस्कृति र जीवनशैलीको अनुभव 🎨
विद्यार्थीहरूका लागि रोचक र अन्तरक्रियात्मक सांस्कृतिक क्रियाकलाप 👩🎓👨🎓
माटो, परम्परा र स्थानीय हस्तकला कार्यशालामा सहभागी 🎶
👫 एक दिने विद्यालय भ्रमण का लागि उपयुक्त, यो भ्रमण सुरक्षित र मार्गदर्शनयुक्त वातावरणमा सिकाइ र रमाइलो दुवै प्रदान गर्दछ।
📅 आजै आफ्नो भ्रमण योजना गर्नुहोस्!
विद्यालयका लागि तालिका, बजेट र विशेष कार्यक्रमको जानकारीका लागि भक्तपुर टुर्स प्रतिनिधिसँग सम्पर्क गर्नुहोस्।
📞 984-1130591| 9841130592
विद्यार्थीहरूलाई इतिहासको बाटोमा हिँड्न, अनुभवबाट सिक्न र जीवनभर सम्झन योग्य क्षण सिर्जना गर्न दिनुहोस्! 🌟
#भक्तपुरटुर्स #विद्यालयभ्रमण #शैक्षिकभ्रमण #संस्कृतिरहेराज #विद्यार्थीभ्रमण #भक्तपुरअवलोकन
22/08/2022
Your colleagues are waiting for your quick response to have fun with you in Mustang this year.
The booking for Dashain Holiday Trip has started. You are invited to join our package trip along with your friends and family. For that submit your requirement in this form https://forms.gle/s9hcnGdFHwWv8JSJ9
You can also click following links to contact our teammates
https://wa.me/+9779841130591 or
https://m.me/edutours.np
With Regards
Bhaktapur Tours
Educational Tours
Upgrade students skilll through TOURS.
16/08/2019
Bhaktapur Monument Reporting
Students of Grade IX and X participated in the UNESCO SITE tour where they visited Bhaktapur Durbar Square which was organized by School of Project Work.
08/08/2019
The Pahachhen of Malla Raja
08/08/2019
The tallest temple in Nepal
08/08/2019
Children of Baluwater area