26/08/2026
हार्दिक श्रद्धाञ्जली 🙏
त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिले हामी अत्यन्त मर्माहत भएका छौँ। यस दुःखद घडीमा Abante Academy सुर्यविनायक Korean Language Institute सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। बेपत्ताहरूको सकुशल उद्धार तथा प्रभावित सम्पूर्णमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ। 🙏