Prastuti Media Institute

Prastuti Media Institute Official page of www.nepaleuro.com Official Online News and Entertainment Portal from Nepal

23/01/2018

जापानको एक स्की रिजोर्टमा हिमपहिरो जाँदा एकजना हराइरहेका छन्।
उक्त स्की रिजोर्टको नजिकै भएको ज्वालामुखी विस्फोटनले उक्त हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको छ।
गुन्मा प्रान्तको केन्द्रमा रहेको कुसाट्स नजिकै भएको घटनामा कम्तीमा १० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
जापानका सञ्चारमाध्यमहरूका अनुसार थुप्रै मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको छ।

22/01/2018

कलियुगको अन्त्य हुँदै !
हिन्दु धर्मको धार्मिक दस्तावेजको अनुसार युगलाई सत्य,त्रेता, द्धापर र कलि गरि चार भागमा विभाजन गरिएको छ ।

सत्ययुगमा मानिसहरुको दिमागमा कुनै प्रकारको लालच, इष्र्या वा विकृति थिएन । त्रेतायुगमा दुष्कर्मले समाजमा आफ्नो जरा जमाउन शुरु गर्यो । द्धापरयुगमा आधा भन्दा धेरै मानिसहरुले नकरात्मकताको ग्रहण गरिसकेका थिए र कलियुगमा पाप र आनाचारको बोलबाल हुन्छ ।

कलियुगलाई विनाशको समय मानिएको छ जुन भौतिक विनाशको साथसाथै व्यक्तिको अन्तरात्मा र उसको चरित्रको साथमा जोडिएको छ । कलियुग त्यो समय हो जब कुनै पनि व्यक्ति पुरै तरिकाले पापबाट मुक्त भएको हुनेछैन् ।

धेरै समय अघि लेखिएको भागवत पुराणमा कलियुगको हालतको बारेमा वर्णन गरिएको छ । भागवत पुराणको सबैभन्दा पहिलो भविष्यवाणी अनुसार कलियुगको समयमा व्यक्तिको राम्रो कुलका पहिचान सिर्फ धनको आधारमा हुनेछ । धनको लागि मानिसहरु आफ्नो नातेदार र साथीको रगत बगाउन पनि पछि पर्दैन । धर्मको महत्व, धैर्य, प्रेम र सहयोगको भावना व्यक्तिको जीवनबाट समाप्त हुन्छ ।
भागवत पुराणको अनुसार कस्तो हुन्छ कलियुगको समाप्ति भन्दा अगाडिको हालत ?
शारीरिक इच्छाको पूर्तिको लागि मात्रै महिला र पुरुष एकअर्काको साथमा बस्छन् । पुरुषत्वको अर्थ सिर्फ पुरुषको सम्भोग शक्तिसँग जोडेर मात्रै हेरिन्छ । धर्तीमा भ्रष्ट मानिसहरुले भरिन्छ र यिनै भ्रष्ट मानिसहरुमा जो सबैभन्दा तागतिलो हुन्छ उसैले सत्ता हत्याउँछ ।
महिलाहरु धेरै कडा बोल्न थाल्नेछन् र उनीहरुको चरित्रमा नकरात्मकता भरिसकेको हुनेछ । उनीहरुमाथि न त पिताको जोर चल्छ न त पतिको जोर चल्छ ।
एक सामान्य व्यक्तिको उमेर मात्र १६ वर्ष हुन्छ र ७–८ वर्षको उमेरमा केटीहरु गर्भाधारण गर्न थाल्छन् । धर्तीमा एउटा पनि धार्मिक स्थल हँर्दैन र ताराको प्रकाश पनि कम हुँदै जान्छ ।
मौसमको हालत नियन्त्रण बाहिर जान्छ । अत्याधिक ठण्डा, गर्मी र बरफको कारणले तापमान बिगँदै जान्छ जसको कारणले मानिस प्यास, भोक र बिमारीले पीडित हुन्छन् ।
भागवत पुराणको अनुसार कलियुगको समाप्तिको पहिले मानिसहरु सिर्फ माछा खाएर र बाख्राको दुध पिएर नै जिवन व्यतित गर्छन किनभने धर्तीमा एउटा पनि गाई बच्दैन् ।
स्वच्छन्द जीवन
धर्तीमा रहनेवाला कुनै व्यक्ति कुनै पनि तरिकाले वैद्धिक र धार्मिक कार्यमा रुची लिदैंन, उ एक स्वच्छन्द जीवन बिताँउछ ।
भगवान विष्णुको अनुसार कलियुगको शरुवात तब हुन्छ जब महिलाहरु आफ्नो कपाल काट्न थाल्छन् । जब महिलाहरु आफ्नो कपाल जो उनीहरुको लाज र गहना हो त्यसलाई छेडछाड गर्न थाल्छन तब यो मान्नुहोस कि अब कलियुगको सुरुवात भयो ।
कपाल काट्नुको बाहेक जब महिलाहरु आफ्नो कपालको प्राकृतिक रंगको साथमा छेडछाड शुरु गर्छन तब कलियुगले प्रवेश गर्यो भन्ने बुझ्नुपर्छ ।
यस्तो हालतमा भगवान बिष्णुको अन्तिम कल्की अवतारको जन्म हुन्छ । पौराणिक दस्तावेजहरुको आधारमा कल्कीको जन्म मुरादाबाद, उत्तर प्रदेशको सम्भल जिल्लामा हुन्छ । उनी आफ्नो अभिभावकको पाँचौं सन्तान हुन्छन् र उनको पिताको नाम विष्णुयश अथवा माताको नाम सुमती हुन्छ ।
कल्कीको शरिरमा दैवी शक्ति हुन्छ । कल्की साह्रै नै सुन्दर र गोरो वर्णको हुनेछन् तर उनको क्रोध रुप धेरै नै डरलाग्दो हुनेछ । कल्की धेरै नै बुद्धिमान र साहसी युवक हुनेछन् जसले सोच्नासाथै अस्त्र, शस्त्र र वाहन उनको समक्ष उपस्थित हुन्छ । कल्कीले कलियुगको सबै दुष्कर्म र खराब व्यक्तिहरुलाई नाश गरेर पुनः सत्य युगको स्थापना गर्नेछन् ।

16/01/2018

सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।

15/01/2018

यो भिडियोमा मीन बिस्वकर्माले गाउँले तर्क भनेछन,बडालले जनताको अपमान भयो भन्दैछन,

Address

Bhaktapur

Opening Hours

Monday 12:00 - 22:00
Tuesday 12:00 - 22:00
Wednesday 12:00 - 22:00
Thursday 12:00 - 22:00
Friday 12:00 - 22:00

Telephone

+4915259849743

Alerts

Be the first to know and let us send you an email when Prastuti Media Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share