Shree Padma Secondary School

Shree Padma Secondary School

Share

Probably one of the oldest schools in Nepal but imparting the most contemporary education to the students from a wide range of social backgrounds.

Photos from Shree Padma Secondary School's post 11/05/2026

यस विद्यालयमा अध्ययनरत तपसिलका विद्यार्थीहरू भक्तपुर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै छनोट भई २०८३ असारमा दोलखा जिल्लाको चरिकोटमा आयोजना हुने बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन लाग्नुभएकोमा विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल सफलताको शुभकामना व्यक्त गर्दछ।
१. जेनिशा घिमिरे — कक्षा ११
२. योमिका राई — कक्षा १०
३. कुसुम तामाङ — कक्षा ९

Photos from Shree Padma Secondary School's post 17/04/2026

नयाँ वर्ष 2083 तथा बिस्का जात्रा को अवसरमा
श्री पद्म माध्यमिक विद्यालयद्वारा पानी वितरण कार्यक्रम भइरहेको छ। 💧🙏

14/04/2026
Photos from Shree Padma Secondary School's post 02/04/2026

SEE परीक्षा दिने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना!

02/04/2026

Wishing all SEE appearing students strength, confidence, and success in every paper.

25/03/2026

.
हार्दिक श्रद्धाञ्जली !
​यस श्रीपद्म माध्यमिक विद्यालय, दरबार क्षेत्र, भक्तपुरमा कार्यरत प्राविधिक धारतर्फकी सहायक प्रशिक्षक सपना खायमलीकी ममतामयी माता विष्णु केशरी खायमली को असामयिक निधन भएको खबरले हामी सम्पूर्ण विद्यालय परिवारलाई स्तब्ध र मर्माहत तुल्याएको छ । उहाँको निधनको १३ औँ दिनको पुण्यतिथिको क्षणमा ​दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछौं ।

​ राम हाडा
प्राचार्य
​ विद्यालय परिवार
श्रीपद्म माध्यमिक विद्यालय
दरबार क्षेत्र, भक्तपुर

Photos from Shree Padma Secondary School's post 19/03/2026

श्री पद्म मा. वि. भक्तपुर ‘वित्तिय साक्षरता’ कार्यक्रममा सहभागि विद्यार्थीहरू र सहजकर्ता NIMB भक्तपुर र Laxmi Sunrise Bank भक्तपुरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Photos from Shree Padma Secondary School's post 19/03/2026

Best wishes to all the students appearing in BLE Exam 2082!

Photos from Shree Padma Secondary School's post 18/03/2026

श्रीपद्म माध्यमिक विद्यालय, दरबार क्षेत्र भक्तपुरका होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरूको वार्षिक कार्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षा सक्रिय रूपमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरू व्यावहारिक अभ्यासमा तल्लीन छन् भने प्राचार्य राम हाडा लगायत शिक्षक समूहले अनुगमन गर्दै उनीहरूको सीप र प्रगतिलाई मूल्याङ्कन गरिरहेको अवस्थाले सिकाइलाई अझ प्रभावकारी बनाएको छ ।

Want your school to be the top-listed School/college in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhaktapur Durbar Square
Bhaktapur

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00