Basu Secondary School/College

Basu Secondary School/College Basu Secondary School is a leading public school in Bhaktapur. It was established with primary level classes in 2019 BS.

संयुक्त परीक्षा समितिकाे अायाेजनामा भएकाे कथा लेखन प्रतियाेगितामा यस विद्यालयका एलिसा तामाङ प्रथम
24/07/2026

संयुक्त परीक्षा समितिकाे अायाेजनामा भएकाे कथा लेखन प्रतियाेगितामा यस विद्यालयका एलिसा तामाङ प्रथम

ने वि प्राधिकरणबाट बिद्यालयलाई Smart Board Panel , Sound Mixer र Projector हस्तान्तरण । सामग्री लिनु हुँदै प्रधानाध्यापक...
14/07/2026

ने वि प्राधिकरणबाट बिद्यालयलाई Smart Board Panel , Sound Mixer र Projector हस्तान्तरण । सामग्री लिनु हुँदै प्रधानाध्यापक रविलाल प्रधान ।
Thank you so much Rabina Karmacharya for initiative and facilitation.

२१३अाैं भानु जयन्ति काे अवसरमा नेक्राविसंघ, बासु मा.वि. काे अायाेजनामा "साहित्य वाचन कार्यक्रम" कक्षा ११ र १२ का विद्यार...
13/07/2026

२१३अाैं भानु जयन्ति काे अवसरमा नेक्राविसंघ, बासु मा.वि. काे अायाेजनामा "साहित्य वाचन कार्यक्रम" कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागितामा सम्पन्न । #भानुजयन्ति #साहित्यप्रेमी

 #जामाचाे,  #शिवपुरीनागार्जुनराष्ट्रियनिकुञ्ज काे एकदिने पदयात्रा  मा कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागीतामा।करिब ...
11/07/2026

#जामाचाे, #शिवपुरीनागार्जुनराष्ट्रियनिकुञ्ज काे एकदिने पदयात्रा मा कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागीतामा।
करिब ४.५ कि.मि. काे दूरी, २.५ घण्टाकाे यात्रा, नाकै ठाेकिने उकालाे, कठिन तथा राेमाञ्चक यात्रा, प्रकृति सँगकाे सामिप्यता, लड्दै उफ्रदै रमाईलाे हिडाँई, सहकार्य र साथ सँगैकाे सबैकाे #स्मरणीय सफल यात्रा ।

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताकाे एथलेटिक्स,  ४×१०० मिटरकाे रिलेमा द्वितीय हुन सफल सुजाया शाही साथीहरुसँग ।
21/06/2026

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताकाे एथलेटिक्स, ४×१०० मिटरकाे रिलेमा द्वितीय हुन सफल सुजाया शाही साथीहरुसँग ।

कक्षा १२ काे बाेर्ड परीक्षामा स्तरीकृत भएका सम्पूर्ण विद्यार्थीहरूमा बधाई
19/06/2026

कक्षा १२ काे बाेर्ड परीक्षामा स्तरीकृत भएका सम्पूर्ण विद्यार्थीहरूमा बधाई

कक्षा ११ मा विज्ञान, व्यवस्थापन (Computer Science, Hotel Management ) , शिक्षा तथा मानविकीमा भर्ना खुल्लै छ ।
29/05/2026

कक्षा ११ मा विज्ञान, व्यवस्थापन (Computer Science, Hotel Management ) , शिक्षा तथा मानविकीमा भर्ना खुल्लै छ ।

Check out Basu Secondary School, Bkt - 2’s video.

14/05/2026

Check out Basu Secondary School, Bkt - 2’s video.

Address

Kalighat, Byasi/2
Bhaktapur
44800

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9776620300

Alerts

Be the first to know and let us send you an email when Basu Secondary School/College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Basu Secondary School/College:

Shortcuts

Share

Category