Edify Private Schools Organization Nepal

Edify Private Schools Organization Nepal EPSON

12/05/2026
STEAM is observing and learning by teachers.
09/05/2026

STEAM is observing and learning by teachers.

09/05/2026

Workshop is continuing on STEAM Education.

सिकाउनलाई सिक्दै हाम्रा शिक्षकहरु।
09/05/2026

सिकाउनलाई सिक्दै हाम्रा शिक्षकहरु।

ईप्सन भक्तपुरको बार्षिक साधारण सभा २०८२ सम्पन्न।एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल, ईप्सन भक्तपुरले आफ्नो बार्षिक...
04/04/2026

ईप्सन भक्तपुरको बार्षिक साधारण सभा २०८२ सम्पन्न।
एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल, ईप्सन भक्तपुरले आफ्नो बार्षिक साधारण सभा २०८२ सम्पन्न गरेको छ। मिति २०८२ चैत्र २० र २१ गते लाकुरी फेदी, ललितपुर स्थित Treebones Resort मा भएको थियो।
कार्यक्रममा कोषाध्यक्ष प्रदिप थापा, सचिव बिक्रम थापा र अध्यक्ष जी.वी. खड्काले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल गरि पारित गरिएको थियो।
उपाध्यक्ष विजय कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रममा के.वी. ङाखुसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सदस्य बिद्यालयका प्रिन्सिपल देव भट्ट, कुमार थापा मगर, अनिस राई, शिवराम कोजु र सुर्य घिसिङ्ले ईप्सनले सदस्य बिद्यालयलाई र सदस्य बिद्यालयले ईप्सनलाई आत्मसाथ गर्दै समयसापेक्ष तथा संस्कारजन्य शिक्षा मार्फत समाज परिवर्तनमा अहम भुमिका खेल्नुपर्ने कुराहरु राख्नु भयो।
११ वटा सदस्य बिद्यालय रहेको ईप्सनले कक्षा १ देखि ७ सम्म संयुक्त परीक्षा संचालन, शिक्षक तालिम, बिद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप तथा अभिमुखिकरण कार्यक्रमहरु र सदस्य बिद्यालयको वृद्दि र विकासजन्य गतिविधिहरुलाई बि.स. २०५७ दखि निरन्तरता दिंदै आईरहेको छ।

Teachers training on AI and teaching learning .
28/03/2026

Teachers training on AI and teaching learning .

17/03/2026

भक्तपुर । ईप्सनद्वारा मिति २०८२ चैत १ र २ गते आयोजना गरिएको कथा लेखन प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ। का....

विजेता बिद्यार्थीहरुलाई हार्दिक बधाई ।ईप्सनद्वारा मिति २०८२ चैत्र १  र २ गते आयोजित कथा लेखन प्रशिक्षण तथा प्रतियोगितामा...
17/03/2026

विजेता बिद्यार्थीहरुलाई हार्दिक बधाई ।
ईप्सनद्वारा मिति २०८२ चैत्र १ र २ गते आयोजित कथा लेखन प्रशिक्षण तथा प्रतियोगितामा ६३ जना बिद्यार्थी सहभागी भएका थिए। कक्षा ५, ६ र ७ का बिद्यार्थीहरु सहभागी रहेको यस कार्यक्रममा कक्षागत उत्कृष्ट चारजना बिद्यार्थीहरु पुरस्कृत भएका थिए।
जसमा कक्षा ५ अन्तर्गत :
क्वालिटी ईङ्लिस स्कुल: परीधी बास्तोला : प्रथम
युनिटीका ईङ्लिस स्कुल: अनुष्का खड्का : द्वितिय
बिमल मेमोरियल विद्यापिठ : भुमिका जिरेल: तृतिय
सूर्योदय स्कुल: प्रियांशु छुस्याकी : सान्त्वना

कक्षा ६ अन्तर्गत :
क्वालिटी ईङ्लिस स्कुल: प्रजु खड्का : प्रथम
सुर्योदय स्कुल: पाल्मो तामाङ् : द्वितिय
हिमालयन ईङ्लिस स्कुल: प्रिति लागे: तृतिय
युनिटी ईङ्लिस स्कुल : दिया श्रेष्ठ : सान्त्वना

कक्षा ७ अन्तर्गत:
ग्लोवल ईङ्लिस स्कुल : रोहन रिजाल : प्रथम
ईडन गार्डेन ईङ्लिस स्कुल: सुगम पाण्डे :द्वितिय
पारिजात बिद्दाकुञ्ज: जेबिसा तिमल्सिना : तेस्रो
सेन्ट जोन्स स्कुल: ईतुसा लिम्बु :सान्त्वना
विजेता तथा सहभागी सम्पुर्ण बिद्यार्थीहरुका कथालाई संकलन गरेर कथाको किताव निकाल्ने निर्णय गरिएको छ।

कार्यक्रममा एस ई ई २०८१ मा सदस्य विद्यालय ईडेन ईङ्लिस स्कुलकी छात्रा सुप्रिया चौलागाईंलाई उत्कृष्ट ४ जि पि ए प्राप्त गरे वापत उक्त बिद्यालयका प्रिन्सिपल जय प्रकाश राई सर मार्फत सम्मान पत्र प्रदान गरिएको थियो।

Address

Kamalpokhari
Bhaktapur
KAMALBINAYAK,

Opening Hours

Monday 16:30 - 19:00
Tuesday 16:30 - 19:00
Wednesday 16:30 - 19:00
Thursday 16:30 - 19:00
Friday 16:30 - 19:00
Sunday 16:30 - 19:00

Telephone

01-6218067

Website

Alerts

Be the first to know and let us send you an email when Edify Private Schools Organization Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category