We Can : Nepal Bhaktapur

We Can : Nepal Bhaktapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from We Can : Nepal Bhaktapur, School, Bhaktapur.

10/05/2026

We Can Educational Nepal द्वारा आयोजित Course Division & Question Making सफलतापूर्वक सम्पन्न 🙌📚
Academy,
Shikshyalaya,
National Academy,
Pathshala,
National School,
English School,
Bidhyakunja
का समर्पित, मेहनती र प्रेरणादायी शिक्षकहरूको सक्रिय सहभागिताले कार्यक्रम अझै प्रभावकारी बनायो
शिक्षा क्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याउने यो प्रयासमा साथ दिने सम्पूर्ण शिक्षक टिमलाई हृदयदेखि धन्यवाद 🙏❤️Together, we grow. Together, we transform education! 🚀📖
Kamal Suwal We Can : Nepal Bhaktapur Mamti National Academy KC Saroj Aafno Aanish Suresh Jakizbanjar Nirmal Mahat Sarad Kharel Jagu Poudyal

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸शिक्षाको ज्योति प्रज्वलित गर्दै, ज्ञानको दीप उज्यालो पार्ने पवित्र उद्देश्यका साथ स्थापना ...
10/05/2026

🌸 जन्मदिनको हार्दिक शुभकामना 🌸
शिक्षाको ज्योति प्रज्वलित गर्दै, ज्ञानको दीप उज्यालो पार्ने पवित्र उद्देश्यका साथ स्थापना भएको Wecan Education Nepal
शिक्षालाई उकास्ने यात्रामा निरन्तर अग्रसर एक समर्पित संस्था।
यसै संस्थाका कर्मठ, जिम्मेवार र प्रेरणादायी कोषाध्यक्ष Saroj K.C. सरलाई जन्मदिनको यस शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यहाँको नेतृत्व, निष्ठा र योगदानले
संस्थालाई अझ उचाइमा पुर्‍याओस्, जीवन सधैं सफलता, स्वास्थ्य र खुशीले भरिपूर्ण रहोस्।Happy Birthday! 🎉
विक्यान एडुकेसन नेपाल परिवार

02/05/2026

26/04/2026

भक्तपुर, १३ वैशाख । ‘वि क्यान एजुकेसनल नेपाल’को आयोजनामा भक्तपुरमा पूर्वप्राथमिक (प्रि–प्राइमरी) तहमा अध्यापन ग....

  pre-primary educators with practical skills in Blended Phonics and Classroom Management — a transformative training co...
25/04/2026

pre-primary educators with practical skills in Blended Phonics and Classroom Management — a transformative training conducted by We Can Educational Nepal.
Together, teachers from different schools came to learn, share, and grow for better early childhood education.

कार्यक्रम सम्बन्धी विस्तृत जानकारीWe Can Educational Nepal को आयोजनामा निम्नानुसार कार्यक्रम सञ्चालन हुन गइरहेको जानकारी...
23/04/2026

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी
We Can Educational Nepal को आयोजनामा निम्नानुसार कार्यक्रम सञ्चालन हुन गइरहेको जानकारी गराइन्छः
कार्यक्रम मिति: २०८३ साल बैशाख १२ गते, शनिबार
उपस्थित हुने समय: बिहान ९:४५ बजे
कार्यक्रम सुरु हुने समय: बिहान १०:०० बजे
कार्यक्रम स्थल: पाथीभरा एकेडेमी विद्यालयको सभाहल
यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।यहाँको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने विश्वास लिएका छौं।
धन्यवाद।

28/01/2026
वी–क्यान सदस्य विद्यालय सभ्यता शिक्षालयका संचालक  Kamal Suwal ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना । शैक्षिक क्षेत्रमा तपा...
25/01/2026

वी–क्यान सदस्य विद्यालय सभ्यता शिक्षालयका संचालक Kamal Suwal ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।
शैक्षिक क्षेत्रमा तपाईंले पुर्‍याउनुभएको योगदान, दूरदर्शी नेतृत्व र निरन्तर सेवाभावले धेरै विद्यार्थी र शिक्षण संस्थालाई प्रेरणा दिएको छ। तपाईंको जीवनमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा अझ धेरै सफलताको कामना गर्दछौं।
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂🙏



वी–क्यान सदस्य विद्यालय रितम्भरा पाठशालाका आदरणीय डाइरेक्टर सूर्य भण्डारीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना । शैक्षिक क्...
21/01/2026

वी–क्यान सदस्य विद्यालय रितम्भरा पाठशालाका आदरणीय डाइरेक्टर सूर्य भण्डारीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।
शैक्षिक क्षेत्रमा तपाईंले पुर्‍याउनुभएको योगदान, दूरदर्शी नेतृत्व र निरन्तर सेवाभावले धेरै विद्यार्थी र शिक्षण संस्थालाई प्रेरणा दिएको छ। तपाईंको जीवनमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा अझ धेरै सफलताको कामना गर्दछौं।
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂🙏



❤️जन्मदिनको हार्दिक शुभकामना ❤️We Can Educational Nepal, Bhaktapur सदस्य विद्यालय आरक्षण नेसनल स्कुलकी संचालिका शर्मिला ...
10/01/2026

❤️जन्मदिनको हार्दिक शुभकामना ❤️
We Can Educational Nepal, Bhaktapur सदस्य विद्यालय आरक्षण नेसनल स्कुलकी संचालिका शर्मिला खड्का ज्यूको जन्मदिनको यस शुभ अवसरमा जीवनमा निरन्तर सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको कामना ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when We Can : Nepal Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to We Can : Nepal Bhaktapur:

Shortcuts

Share