Saraswati vidyagriha Ma Vi

Saraswati vidyagriha Ma Vi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati vidyagriha Ma Vi, School, Kamalbinayak, Bhaktapur.

14/07/2023

87 new items added to shared album

SEE 2079 मा यस विद्यालयबाट सहभागी भई सफल हुनुभएका सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक  बधाई तथा उज्वल भविष्यकाे शुभकामना ।
07/07/2023

SEE 2079 मा यस विद्यालयबाट सहभागी भई सफल हुनुभएका सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा उज्वल भविष्यकाे
शुभकामना ।

बागीश्वरी मा.वि.द्वारा आयोजित गायन प्रतियोगिता २०८० मा यस विद्यालयका कक्षा ७ का निकेश तामाङ  प्रथम र कक्षा ६ का लंक हमाल...
16/06/2023

बागीश्वरी मा.वि.द्वारा आयोजित गायन प्रतियोगिता २०८० मा यस विद्यालयका कक्षा ७ का निकेश तामाङ प्रथम र कक्षा ६ का लंक हमाल द्वितीय हुन सफल
बजेतालाई हार्दिक बधाई तथा सहयोगी हातहरूप्रति विशेष धन्यबाद ।

भक्तपुर नगरपालिका वडा नं 9 को आयोजनामा ख्वप अस्पतालबाट सञ्चालित महिनावारी सम्बन्धी कक्षामा छात्राहरू
09/06/2023

भक्तपुर नगरपालिका वडा नं 9 को आयोजनामा ख्वप अस्पतालबाट सञ्चालित महिनावारी सम्बन्धी कक्षामा छात्राहरू

विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसर सरसफाइ
05/06/2023

विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसर सरसफाइ

शुक्रबारको अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै शिक्षक विद्यार्थी
02/06/2023

शुक्रबारको अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै शिक्षक विद्यार्थी

भर्ना अभियान २०८०
25/04/2023

भर्ना अभियान २०८०

भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!!
12/04/2023

भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!!

वार्षिक परीक्षाफल प्रकाशन तथा अभिभावक भेला
07/04/2023

वार्षिक परीक्षाफल प्रकाशन तथा अभिभावक भेला

18 new items added to shared album

30/03/2023

भोलि 2079-12-17 गते शुक्रबारदेखि संचालन हुन गइरहेको SEE 2079 मा सहभागी सम्पुर्ण बिद्यार्थी भाइ बहिनीहरुलाई पुर्ण सफलताको कामना।

Address

Kamalbinayak
Bhaktapur

Telephone

+97716610202

Website

Alerts

Be the first to know and let us send you an email when Saraswati vidyagriha Ma Vi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saraswati vidyagriha Ma Vi:

Shortcuts

Share

Category