अप्रिय घटनाले विगारेको, पूरै क्षति भएको यस किन्डरगार्टेन भवन तीव्र गतिमा पुनः निर्माण भइरहेको छ । अझ यो भन्दा बलियो बनाउने छौँ ।
Khwopring English Academy
Educational Institution, founded by a group of socially aware enthusiastic youths in 2000 AD.
07/06/2026
अप्रिय घटनाले किन्डरगार्टेन भवनमा पूरा क्षति भयो । तर विद्यार्थीहरुको कक्षा एकदमै व्यवस्थित तरिकाले पुनःसुचारु भएको सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराउँदछु । यसरी नयाँ कक्षा (वैकल्पिक कक्षा) मा रमाउँदै पढिरहेका छन् ।
यसरी ख्वप्रिङ्गको Apps Install गर्नुहोस् र Class Routine, Exam Routine, Notice, Statement हनुहोस् ।
05/06/2026
विश्व वातावरण दिवसको अवसरमा ख्वप दे को सूर्यमढी टोलमा अवस्थित वाकुपति नारायण मन्दिर परिसर सरसफाई गर्दै कक्षा ९ का विद्यार्थीहरु ।
05/06/2026
Happy World Environment Day 2083
04/06/2026
Notice about Holiday
Students learning about "GOOD HABITS" by dancing in Primary Audio Visual Room.
03/06/2026
Lets beat the summer with fruits and juice.
Playgroup students playing fruits eating and drinking juice competition...
सिक्नु एकदमै आवश्यक छ ।
01/06/2026
Students from playgroup doing painting....
They are learning how to hold brush.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bhaktapur
977