KP Adhikari Deaf Nepal

KP Adhikari Deaf Nepal

Share

तपाईंको बिपदको साथी

खुट्टा चल्दैन, पेट त भोकाउँछ नि मेयरसा’ब ! 03/02/2023

केही विदेश घुमेको छु, अमेरिकामा त झन् धेरै फुटपाथ व्यापार हुने गर्छ ।
अझ पर्यटकीय स्थल मा टोपी, रिङ जस्ता समान बेच्ने को घुइरो । काठमाडौं फुटपाथ ले मात्रै कुरुप भएको हो त ?? मनन गरौं । मानवीयता मार्न हुन्न है ।

खुट्टा चल्दैन, पेट त भोकाउँछ नि मेयरसा’ब ! १८ माघ, काठमाडौं । पुरानो बसपार्कमा बनिरहेको अग्लो भवनको अगाडि धुलाम्य भुईं र टायर खिइसकेको पुरानो ह्विलचेयर डिल...

15/01/2023

सोच्दै छु, कति जोखिम पूर्ण यात्रा गरिरहेको रैछू मैले , समय को अभाब पुग्नै पर्ने वाध्यता । हुम्ला, जुम्ला जाँदा लोकल प्लेन को नाम दिएको थिए मैले । कति वर्ष पुगेको प्लेन थिए होला ?? अनि महंगो पढाइ पढेर किन जोखिम मोल्छन् होला हाम्रा पाइलट ऐयर होस्टेज हरु ? अनगन्ती उडान उडेको छु मैले कहिले काँही होस् हवास उडेको छ मेरो अनि भोली पल्ट फेरि उडान मै हुन्छु म । मेरो जस्तो बाध्यता धेरै को पक्कै छ ।
अब यात्राको विकल्प के हो त ?? उडान त्यही हो कसैले ३५०० तिरेको होलान् कसैले ६५०० । आखिर सबैको गन्तव्य सेतीको खोंचमा त भयो नै । एक दुई वर्ष गाडीमै हिडौँ बरु तर नेपालमा पनि नयाँ प्लेन को माग हामी जनस्तर बाट उठाउनै पर्ने देखें मैले । तपाईंको विचार के होला ??

15/01/2023

माघीको शुभकामना दिँदै गर्दा विमान दुर्घटनाको खबर आयो ।

पोखरा सेती को खोंचमा ज्यान गुमाउने सबैको आत्माको चिर शान्तिको कामना गर्दछु । शोकाकुल सबै परिवारजनमा धैर्य धारण गर्ने शक्ति को कामना गर्दछु ।

30/11/2022

सबैको साझा गैर राजनितिक महासंघ बनाउने हाम्रो अभियान ।

28/11/2022

धेरै दुख कष्ट सहि नेपालगन्ज आउदै हुनुहुन्छ ।तपाईंको याे दुख कष्टलाई अपाङ्ग महासंघकाे भविष्य सङ्ग जाेडेर अवश्य हेर्नुहाेला।यहाँहरुलाई नेपालगन्जमा हार्दिक स्वागत गर्दछु ।
-केपी अधिकारी
(अध्यक्ष पद उमेदवार)
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
नवाै राष्ट्रिय महाधिवेशन ।

27/11/2022

तपाइको मत, स्वाभिमान, इमान र भविश्य
मत खेर जान दिने छैन, धोका दिने छैन, दुरूपयोग गर्ने छैन ।
नेपालगंज यात्रा सुखद रहोस्
केपी अधिकारी अध्यक्ष उमेदवार
NFDN नवौ महाधिबेशन म‌सिर १३-१४
अमुल्य मतको आशा सहित

26/11/2022

प्रष्ट वक्ता, अब्बल नेतृत्व ।

26/11/2022

मंसिर १३ र १४ गते नेपालगंज जाउँ, तपाईं हाम्रा सबैका साझ उमेदवार एवम् सक्षम नेतृत्वकाे अर्को नाम केपी अधिकारीकाे पक्षमा आफ्नो अभिमत प्रकट गराै।।
___ जय रास्ट्रिय अपाङ्ग महासंघ नेपाल ।

26/11/2022

मंसिर १३ र १४ गते नेपालगन्ज जाउँ केपी अधिकारीकाे पक्षमा आफ्नो अभिमत प्रकट गराै।।
____गम्भीर सवाल,सक्षम नेतृत्व ।

25/11/2022

हामी सपना हाेइन, याेजना लिएर आएका छौं ।

Want your school to be the top-listed School/college in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bhaktapur