Banking Loksewa - बैंकिङ लोकसेवा

Banking Loksewa - बैंकिङ लोकसेवा Helpful for Banking loksewa Aspirants!💯✅❤️

12/08/2026

😆😆

01/08/2026

आज सम्म हिमाल उसको थियो
अब उ हिमालको भयो ।
Rest in peace legend 😥

25/07/2026

यति गरेसी कसो पास नभइएला र 🤣

परीक्षा_मिति तोकिएको सूचना। ✅©️ लोकसेवा आयोग (नेपाल टेलिकम)
23/07/2026

परीक्षा_मिति तोकिएको सूचना। ✅
©️ लोकसेवा आयोग (नेपाल टेलिकम)

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति जारी ।
20/07/2026

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति जारी ।

20/07/2026

लोकसेवा पढ्नेलाई यो भन्दा दुखद् खबर के होला, लोकसेवा नखुल्ने भएको छ: नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने निर्णय गरेको छ । यो सँगै १ आर्थिक वर्ष लोकसेवा नखुल्ने पक्का भएको हो !😢💔

18/07/2026

लोकसेवा आयोगले हिजो सार्वजनिक गरेको वार्षिक कार्यतालिका देखाउँदै विशेषगरी बैंकिङतर्फको सम्भावित Vacancy लाई आधार बनाएर कतिपय इन्स्टिच्युटहरूले नयाँ Batch सुरु गरिसकेका रहेछन्।

तर यथार्थ के हो भने Banking तर्फ काे Vacancy कहिले खुल्छ भन्ने निश्चितता नै हुदैन। विगतका अनुभवले पनि नेपाल राष्ट्र बैंक बाहेक ADBL, RBB र NBL लगायतका बैंकहरूको Vacancy धेरैजसो कार्यतालिकामा उल्लेख गरिएको समयमा नआउने देखिएको छ।

त्यसैले इन्स्टिच्युटहरूको प्रचार र "अब Vacancy आउँदैछ" भन्ने दाबीमा तपाईं विश्वास नगर्नुहोस्। इनिहरुकाे उद्देश्य विद्यार्थीको भविष्यभन्दा आफ्नो व्यवसाय चलाउनु मात्रै हाे।

हाम्राे व्यक्तिगत बुझाइमा, 100% Guarantee साथ भन्छाै Nepal Rastra Bank काे Vacancy बाहेक अरु बैंक हरुकाे(ADBL,RBB,NBL) vacancy निर्धारित समयमा आउदैन।

आफ्नो समय र पैसा सोचविचार गरेर खर्च गर्नुहोस्। कसैको मार्केटिङको भरमा होइन, Self-study, Online resources, AI, Past Questions र नियमित अभ्यास मार्फत आफ्नो तयारीलाई बलियो बनाउनुहोस्।

Vacancy तपाईंको नियन्त्रणमा छैन, तर तयारी तपाईंको नियन्त्रणमा छ। त्यसैले प्रचारभन्दा तयारीमा विश्वास गर्नुहोस्।
Good_luck❤️☘️

Copied from E-Learning for students fb page

बैंकहरुको विज्ञापन सम्बन्धमा!! 😊
17/07/2026

बैंकहरुको विज्ञापन सम्बन्धमा!! 😊

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८३/८४ 🙏❣️(लोकसेवा आयोगले कुन पदको कहिले विज्ञापन गर्छ त ल हेर्नुस?) लोक सेवा आयोगल...
17/07/2026

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८३/८४ 🙏❣️
(लोकसेवा आयोगले कुन पदको कहिले विज्ञापन गर्छ त ल हेर्नुस?)
लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा "प्रोसेस रि-इन्जिनियरिङ" सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
जस अनुसार:
१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।
२. भदौ महिनाको अन्तिम बुधवार देखि विज्ञापन सुरू हुनेछन्।
३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।
४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।
५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।

Address

Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Banking Loksewa - बैंकिङ लोकसेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Banking Loksewa - बैंकिङ लोकसेवा:

Shortcuts

Share

Category