Rajan Rimal

Rajan Rimal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajan Rimal, Education Website, Bhaktapur.

गज्जबकाठमाडौ महानगरले खरिदार र नासुको निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ !
03/05/2024

गज्जब
काठमाडौ महानगरले खरिदार र नासुको निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ !

भोलि सार्वजनिक विदा :-कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
22/04/2024

भोलि सार्वजनिक विदा :-
कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन...
16/04/2024

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् ।
आज देखि
सेतो मच्छिन्द्रनाथ रथयात्रा (जनबहाः द्यः रथ जात्रा) सुरु हुँदै छ ।
यस सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना

बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ परेका छन्।भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार सलमान खानक...
16/04/2024

बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाउने दुई व्यक्ति पक्राउ परेका छन्।भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाउने घटनामा संलग्न विहारका दुई व्यक्तिलाई मुम्बई क्राइम ब्रान्चले सोमबार राति गुजरातबाट पक्राउ गरेको हो।

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।🙏❣️-२०८० चैत ३० गते
14/04/2024

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।🙏❣️
-२०८० चैत ३० गते

LL.B पढ्न चाहनुहुनेहरुका लागि 🙏❣️
13/04/2024

LL.B पढ्न चाहनुहुनेहरुका लागि 🙏❣️

(९) नौ दिनसम्म भव्य रुपमा मनाइने  ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको  अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएक...
10/04/2024

(९) नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ !

नयाँ रेकर्ड: सुनको मूल्य आज रु. १,३६,२०० /तोला पुगेको छ । 💔
09/04/2024

नयाँ रेकर्ड: सुनको मूल्य आज रु. १,३६,२०० /तोला पुगेको छ । 💔

 #कर्णाली प्रदेशले वन रक्षक पदको विज्ञान गर्दै छ नयाँ पाठ्यक्रम अनुसार  #2081    ानकारी को लागि पेज लाई flow गर्नुहोस् ।...
09/04/2024

#कर्णाली प्रदेशले वन रक्षक पदको विज्ञान गर्दै छ नयाँ पाठ्यक्रम अनुसार #2081 ानकारी को लागि पेज लाई flow गर्नुहोस् ।।

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ 🙏❣️
09/04/2024

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ 🙏❣️

४२ औं प्रयासमा सिफारिस हुन सफल यसोधा सापकोटा  :-२०७४\७५ वाट प्रारम्भ १ अनुसन्धान सहायक चौँथो(४)२ अनुसन्धान सहायक पाँचौ(५...
09/04/2024

४२ औं प्रयासमा सिफारिस हुन सफल यसोधा सापकोटा :-
२०७४\७५ वाट प्रारम्भ
१ अनुसन्धान सहायक चौँथो(४)
२ अनुसन्धान सहायक पाँचौ(५)
३ नेपाल वायुसेवा निगम चौँथो(४)
४ नेपाल वायुसेवा निगम पाँचौ (५)
२०७५\७६
५ अनुसन्धान सहायक चौँथो(४)
६ अनुसन्धान सहायक पाँचौ(५)
७ नेपाल वायुसेवा निगम चौँथो(४)
८ नेपाल वायुसेवा निगम पाँचौ (५)
९ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१० नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)

११ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१२ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
२०७६\७७
१३ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१४ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
१५ खरिदार वा सो सरह
नासु वा सो सरह (प्रथम फेल)
२०७७\७८
१६ खरिदार वा सो सरह
१७ नासु वा सो सरह
१८ बाग्मती प्रदेश चौँथो(४)
१९ बाग्मती प्रदेश पाँचौ (५)
२०त्रिवि सेवा आयोग चौँथो(४)
२१त्रिवि सेवा आयोग पाँचौ(५)

२०७८\७९
२२ खरिदार वा सो सरह
२३ नासु वा सो सरह
२४ बाग्मती प्रदेश पाँचौ (५)
२५ गण्डकी प्रदेश (स्थानिय ) चौँथो(४)
२६ गण्डकी प्रदेश (स्थानिय ) पाँचौ (५)
२७ गण्डकी प्रदेश (प्रदेश) चौँथो(४)
२८ गण्डकी प्रदेश (प्रदेश) पाँचौ (५)
२९ गण्डकी प्रदेश (बिबिध) चौँथो(४)
३० लुम्बिनी प्रदेश पाँचौ(५)
३१ लुम्बिनी प्रदेश चौँथो(४)

२०७९\८०
३२ खरिदार वा सो सरह
३३ नासु वा सो सरह
बाग्मती प्रदेश पाँचौ (५)(प्रथम फेल)
३४ लुम्बिनी प्रदेश पाँचौ(५)
३५ लुम्बिनी प्रदेश चौँथो(४)
३६ कणाली पाँचौ(५)
३७ नेपाल टेलिकम चौँथो (४)
३८ नेपाल टेलिकम पाँचौ (५)
३९ नेपाल खाध सेवा चौँथो (४)
४० कर्मचारी संचय कोष चौँथो(४)
४१ कर्मचारी संचय कोष पाँचौँ(५)
२०८०\८१
४२ खरिदार वा सो सरह वैकल्पिक सिफारिस ( पर्वत जिल्ला अदालत )
(लोकसेवा तयारी मा नाम निकाल्नको लागि मलाई हालसम्म लिखित तयारि सहित जम्मा ४२ वटा मा जाचँ दिन सफल भयछु । )
यसोधा सापकोटा

22/03/2023

Nepal qualifies for CWC with a record-breaking win against UAE, showcasing their talent and unrelenting spirit. Let's celebrate and support them toward greater success.

Address

Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Rimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share