Energy Palace

Energy Palace ⚡ ऊर्जा, आतिथ्यता र उत्कृष्ट यात्राको गन्तव्य। 🚗🍽️
(1)

18/08/2026

🐒🐒 काठमाडौँबाट Energy Palace सम्मको यात्रा सुरु भयो! 🚗💨
बाटोमा उफ्रिँदै, हाँस्दै, कहिले धुलो–कहिले highway… 😂
तर गन्तव्य एउटै — Energy Palace, Bhiman! ⚡🍛
अन्तिममा गाडी पुग्छ कि बाँदरको भोक पहिले पुग्छ? 👀😂

10/08/2026

सिन्धुलीका डाँडाका मकै खाँदाखाँदै भिमानको Energy Palace आइपुगेछन्! 😂🐒
गाडी चार्ज हुँदैछ, अब बाँदर दाजुभाइको पेट पनि चार्ज हुँदैछ! ⚡🍛🤣

10/08/2026
09/08/2026

“Monkey Discovers Food”

07/08/2026

झगडा हाम्रो, सेवा तपाईंको! ❤️
स्वाद र सेवामा सम्झौता छैन। 😋
बुढाबुढीको सानो झगडा त चलिरहन्छ, तर ग्राहकको सन्तुष्टिमा कहिल्यै सम्झौता हुँदैन! 😄
Hashtags

07/08/2026

जहाँ जाँदा मुस्कानसहित स्वागत हुन्छ, सेवा आत्मीय हुन्छ, अनि ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिइन्छ... म त्यहीँ फेरि–फेरि आउन मन पराउँछु।।

06/08/2026

जहाँ जाँदा मुस्कानसहित स्वागत हुन्छ, सेवा आत्मीय हुन्छ, अनि ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिइन्छ... म त्यहीँ फेरि–फेरि आउन मन पराउँछु

31/07/2026

गाडी चार्ज हुँदै गर्दा... स्वादिष्ट खाना, तातो चिया–कफी, अनि सफा र आरामदायी वातावरणको आनन्द लिनुहोस्। यात्रा अझ रमाइलो बनाऔँ।
Lalu Kumar Dass

30/07/2026

धन्यवाद Energy Palace! यहाँको फास्ट चार्जिङ साँच्चै भरपर्दो रहेछ। चार्ज पनि छिट्टै भयो, म पनि अब नयाँ जोशका साथ यात्रामा निस्किएँ!

30/07/2026

धन्यवाद Energy Palace! यहाँको फास्ट चार्जिङ साँच्चै भरपर्दो रहेछ। चार्ज पनि छिट्टै भयो, म पनि अब नयाँ जोशका साथ यात्रामा निस्किएँ!

Address

Sukekhola
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Energy Palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Energy Palace:

Shortcuts

Share