Shree Padma Secondary School

Shree Padma Secondary School It stands here as long and glorious history in the field of education.

Shree Padma Secondary School is one of the reputed community school which is situated within pretty and peaceful surrounding of historical emblem, Bhaktapur Durbar Square. It has been imparting quality education to the diverse background students in an affordable fee structure since its inception. We offer here diverse subjects which are mainly based more on the practical aspects of the subject matter.

शुद्ध पिउने पानी हस्तान्तरण कार्यक्रम सम्पन्नभाद्र १३, २०८२ । भक्तपुर– नबिल बैंक प्रा. लि., SMART पानी प्रा. लि. र श्री ...
29/08/2025

शुद्ध पिउने पानी हस्तान्तरण कार्यक्रम सम्पन्न

भाद्र १३, २०८२ । भक्तपुर– नबिल बैंक प्रा. लि., SMART पानी प्रा. लि. र श्री पद्म माध्यमिक विद्यालय, भक्तपुरबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विद्यालयमा शुद्धीकरण प्रविधि जडित शुद्ध पिउने पानी हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । यसबाट अब विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वच्छ र सुरक्षित पिउने पानीको सुविधा पाउने अपेक्षा गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष राजकृष्ण गोराले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै खालको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राम हाडाले कार्यक्रम सञ्चालन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

विद्यालय परिवारले उक्त सहयोगलाई उच्च सराहना गरेको छ ।

11/07/2025
27/06/2025

श्रीपद्म माध्यमिक विद्यालय, दरबार क्षेत्र भक्तपुर ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस श्रीपद्म  माध्यमिक विद्यालय, दरबार क्षेत्र भक्तपुर  लगायत देशभरका ११,२१६ वि...
19/03/2025

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस श्रीपद्म माध्यमिक विद्यालय, दरबार क्षेत्र भक्तपुर लगायत देशभरका ११,२१६ विद्यालयका ५,१४,०७१ जना विद्यार्थीहरूले दिँदै छन्, जसमा १६,९४७ जना प्राविधिक धारतर्फका विद्यार्थीहरू पनि छन् । यो परीक्षा विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्य निर्माणको महत्वपूर्ण चरण हो ।
हाम्रो विद्यालय लगायत देशभरका सबै एसईई दिने विद्यार्थीहरूको मनोकामना पूरा होस् परिश्रमको उचित फल मिलोस् भन्ने हार्दिक शुभकामना !
एसईईसँगै आधारभूत तहको प्रमाण पत्र परीक्षा (BLE) तथा वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई पनि सफलताको शुभकामना व्यक्त गर्दछौँ !
Shree Padma Secondary School

प्राचार्य
राम हाडा
एवं
श्रीपद्म माध्यमिक विद्यालय
परिवार

11/07/2023

Padma Dairy

07/07/2023

Admission Open for Grade 11

Address

Bhaktapur

Opening Hours

Monday 06:00 - 14:00
Tuesday 06:00 - 14:00
Wednesday 06:00 - 14:00
Thursday 06:00 - 14:00
Friday 06:00 - 14:00
Sunday 06:00 - 14:00

Telephone

+97716610326

Website

Alerts

Be the first to know and let us send you an email when Shree Padma Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Padma Secondary School:

Shortcuts

Share