08/06/2022
श्री सैनिक कल्याणकारी कोषद्बारा सञ्चालन हुने नेपाली सेना ई.एम.ई. पोलिटेक्निक महाविद्यालयमा शैक्षिक सत्र ०७९ मा CTEVT ले तोकिए बमोजिमको योग्यता भएका (SEE/SLC) पास भएका बहालवाला एवं भूपू सैनिकका छोरा/छोरी तथा साधारण विद्यार्थी समेत सम्मिलित गराई सञ्चालन हुने Diploma In Automobile Engineering मा कोटा-४८ र Diploma In Mechanical Engineering मा कोटा- ४८ को भर्ना आव्हान गर्ने योजना रहेको छ ।
For Enquiry
Contact no: 016610478, 9840021012