09/09/2025
Annfsu , IAAS Paklihawa
A single platform to all master minded people of Iaas Paklihawa.
09/09/2025
26/08/2025
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण आमा, दिदीबहिनीहरु लगायत समस्त नेपालीहरूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु पक्लिहवा हार्दिक शुभकामना प्रकट गर्दछ।
21/08/2025
६८औ IAAS day को उपलक्ष्यमा पक्लिहवा क्याम्पसमा आयोजित बृहत बृक्षारोपण कार्यक्रम ।
16/08/2025
कृष्ण जन्माष्टमीको शुभकामना । ❤️🙏
09/08/2025
पवित्र जनैले ज्ञानको ज्योति फैलाओस् र रक्षा–बन्धनले माया–विश्वासको बन्धनलाई अझ मजबुत बनाओस्। मंगलमय शुभकामना!🌺🕉️
07/08/2025
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटीको २०८२/०४/२०गते, अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटी अध्यक्ष क. पवन पोखरेल अध्यक्षतामा, अनेरास्ववियु केन्द्रिय सचिवालय कमिटी सदस्य क. सागर न्यौपाने प्रमुख अतिथ्यमा सम्पन्न २०औं क्याम्पस कमिटी सम्मेलनबाट १९औं क्याम्पस कमिटी विगटन गरि विवेक खनालको अध्यक्षता १९ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको छ।
सल्लाहकार समिति :
प्रमुख सल्लाहकार: क. पवन पोखरेल
सल्लाहकार सदस्य: क. सुरज सापकोटा
पदाधिकारीहरु:
अध्यक्ष: क. विवेक खनाल
उपाध्यक्ष: क. सुनिल सुवेदी
उपाध्यक्ष: क. मिलन पौडेल।
उपाध्यक्ष: क. एलिजा गौतम
सचिब: क. समिर पौडेल
सहसचिब: क. ऋतु भट्टराई
सहसचिब: क. प्रकाश चौधरी
सहसचिब: क. विवश थारु
कोषाध्यक्ष: क. मनिषा ढकाल
सदस्यहरू : क. किरण ढुङ्गाना
क. पवन ओली
क. विशाल पौडेल
क. टंक प्रसाद पोखरेल
क. मदन कृष्ण न्यौपाने
क. कल्याण अर्याल
क. कल्पना घर्ती
क. समीक्षा कण्डेल
क. नन्दनी थापा मगर
क. सन्दीप मौर्य
बोधार्थ
क.अनेरास्ववियु केन्द्रिय कमिटी
ख.अनेरास्ववियु जिल्ला कमिटी,रुपन्देही
ग.नेकपा एमाले,रुपन्देही
घ.डिनको कार्यलय कृ.प.वि.अ.सं
ङ.क्याम्पस प्रमुख कृ.प.वि.अ.सं पक्लिहवा क्याम्पस
च.पक्लिहवा क्याम्पसका सम्पुर्ण विद्यार्थी संगठन
छ.पक्लिहवा क्याम्पसका सम्पुर्ण शिक्षक संगठन
ज.पक्लिहवा क्याम्पसका सम्पुर्ण कर्मचारी संगठन
04/08/2025
अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटिको भोलि सम्पन्न हुन लागेको २०औं क्याम्पस कमिटि सम्मेलनमा सम्पूर्ण अखिलप्रेमी विद्यार्थी महानुभावहरुको उल्लेखनीय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
21/05/2025
फेरि पनि अखिल नै उत्कृष्ट!!!✊✊❤️
शैक्षिक हिसाबले सधैं उत्कृष्ट नतिजा ल्याउन सफल अखिल परिवार, भेटेरिनरी छैठौँ संत्रान्तको प्रकाशित परिक्षाफलमा पनि सर्बोत्कृष्ट नतिजा ल्याउन सफल भइ पुन: शैक्षिक हिसाबले आफुलाइ उत्कृष्ट साबित गर्न सफल भएको छ।
उक्त नतिजामा उत्कृष्ट नतिजा ल्याइ अखिल परिवारलाई गौरवान्वित बनाउन सफल सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल शैक्षिक भबिस्यको शुभकामना दिन चाहान्छौँ ।
Usha sharma - 87.16 (whole batch third topper /Girls second topper)
Ghanashyam kafle - 84.66
Gitu tiwari - 84.5
Atrika shah- 84.33
Minu kumar gupta- 84.33
Urmila chhettri- 84.16
Saraswati gautam- 83.16
Tulsa pande- 81.66
Menuka adhikari- 81.66
Indu panthi - 81.16
Anish pandey- 80.83
Pradeep bhusal- 80.66
Arbin dawadi- 79.5
Monika pandey- 78.5
Solun yadav - 77.5
Samundra pandey- 75.5
Shristi bhandari- 75
Bikranta subedi- 74.3
17/05/2025
फेरि पनि अखिल नै उत्कृष्ट!!!✊✊
शैक्षिक हिसाबले सधैं उत्कृष्ट नतिजा ल्याउन सफल अखिल परिवार, कृषि संकाय तर्फको पाँचौँ संत्रान्तको प्रकाशित परिक्षाफलमा पनि सर्बोत्कृष्ट नतिजा ल्याउन सफल भइ पुन: शैक्षिक हिसाबले आफुलाइ उत्कृष्ट साबित गर्न सफल भएको छ।
उक्त नतिजामा उत्कृष्ट नतिजा ल्याइ अखिल परिवारलाई गौरवान्वित बनाउन सफल सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल शैक्षिक भबिस्यको शुभकामना दिन चाहान्छौँ ।
Sudarshan gyawali- 82.90%(whole batch
boys topper)
Deepti tiwari- 82.72%(whole girls 2nd topper)
Shristi gaire- 81.63%
Seema tiwari-81.45%
Sudan ghimire-80.90%
Shristi panthi-80.54%
Karishma khatri- 79.09%
Rabin aryal- 78.72%
Shristi ratna rana- 78.36%
Reshma kc =78.36
Pramila pandey-78.36%
Anisha khanal- 78.36%
Sapana pandey-77.81%
Alisha bhattarai- 77.63%
Tina sharma =77.45%
Pratiksha bhusal- 77.27%
17/05/2025
जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कूशल संगठक कमरेड जीवराज आश्रित वि.सं. २०५० जेठ ३ गते मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गामा रहस्यमय दुर्घटनामा परि निधन भएको थियो । नेपाली जनताको मुटुमा अमर बनेका दुई युगपुरुष आज हाम्रो मार्गदर्शन र हरेक संघर्षको प्रेरणा बनेको छन।
आज ३२औँ मदन आश्रित स्मृति दिवसका दिन अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटी परिवार उहाँहरु प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।
15/05/2025
अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा अनेरास्ववियु परिवारमा आबद्ध सम्पुर्ण सङ शुभकामना प्रदान तथा दिप प्रज्वलन गरि सम्पन्न गरियो ।
15/05/2025
अनेरास्ववियू ६१ औँ स्थापना दिवसको
शुभकामना❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Iaas Paklihawa
Bhairahawa