Divya Jyoti English Boarding School

Divya Jyoti English Boarding School Happy� year all of you my ��� friends

"काँचो धागोको बन्धन हो यो, तर सम्बन्ध सबैभन्दा पक्का छ,दिदीबहिनी र दाजुभाइको यो प्रेम, संसारमै सबैभन्दा सच्चा छ।रक्षा बन...
27/08/2026

"काँचो धागोको बन्धन हो यो, तर सम्बन्ध सबैभन्दा पक्का छ,
दिदीबहिनी र दाजुभाइको यो प्रेम, संसारमै सबैभन्दा सच्चा छ।
रक्षा बन्धनको हार्दिक शुभकामना!"

हार्दिक शुभकामना ।यस श्री दिब्य ज्योति इंग्लिश बोर्डिंग स्कूलमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावक...
27/08/2026

हार्दिक शुभकामना ।

यस श्री दिब्य ज्योति इंग्लिश बोर्डिंग स्कूलमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावक ज्यूहरू, शिक्षक-कर्मचारी मित्रहरू एवं शुभचिन्तकहरूमा नेपालीहरूको पवित्र सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनै पूर्णिमाको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

यो पावन पर्वले आपसी भ्रातृत्व, स्नेह र पारिवारिक एकताको भावनालाई अझ प्रगाढ बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछौँ।

विद्यालय प्रशासन / प्रिन्सिपल
Divya Jyoti English Boarding School
sammarimai -2 Rupandehi.

01/05/2026

आदरणीय अभिभावकज्यू नमस्कार,
मिति २०८३साल वैशाख १८गते शुक्रबार
बुद्ध जयन्ती तथा अन्तरास्ट्रिय मजदुर दिवस परेको हुदा सो दिन विद्यालय बिदा रहने छ।साथै मिति २०८३साल वैशाख २१गते सोमबार यथावत समयमा विद्यालय सुचारू हुनेछ । विद्यालय प्रशासन भने आइतबार पनि खुला हुनेछ ।

आदर्णीय अभिभावक ज्यू, शिक्षक साथीहरु एवं  विद्यार्थी भाईबहिनीहरु, यहांहरुलाई जानकारी गराईन्छ कि भोली मिती २०८३/०१/१४ गते...
26/04/2026

आदर्णीय अभिभावक ज्यू,
शिक्षक साथीहरु एवं विद्यार्थी भाईबहिनीहरु, यहांहरुलाई जानकारी गराईन्छ कि भोली मिती २०८३/०१/१४ गते सोमबार देखि नियमित रुपमा विद्यार्थी भर्ना तथा कक्षा संचालन हुने भएकोले उपस्थिति का लागि हार्दिक अनुरोध गरिन्छ ।

आज, मिति २०८२/१२/३० गते सोमवार का दिन यस श्री दिब्य ज्योति इङ्ग्लिश बोर्डिङ स्कूल सम्मरीमाई -२ रुपन्देहीले  बर्ष २०८२ सा...
13/04/2026

आज, मिति २०८२/१२/३० गते सोमवार का दिन यस श्री दिब्य ज्योति इङ्ग्लिश बोर्डिङ स्कूल सम्मरीमाई -२ रुपन्देहीले बर्ष २०८२ सालको बार्षिक परीक्षाको परीक्षाफल" सफलतापूर्वक प्रकाशन गरेको छ । साथै उत्कृष्ट हुने सम्पूर्ण विद्यार्थी भाईबहिनी हरुलाई हार्दिक बधाई एवं धन्यवाद सहित, नयाँ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।।

प्रधानाध्यापक :-
राम बहाल बरई
मो. ९८०७५१५३२२

wish you happy birthday 🎂🎂🎂
25/03/2026

wish you happy birthday 🎂🎂🎂

wish you happy birthday little one
24/03/2026

wish you happy birthday little one

बार्षिक उत्सव एवं अभिभावक दिवस       #२०८२ # विशेष कार्यक्रम ।
22/02/2026

बार्षिक उत्सव एवं अभिभावक दिवस
#२०८२ # विशेष कार्यक्रम ।

🌼 Welcoming the season of knowledge, wisdom, and new beginnings 🌼Happy Basant Panchami from Divya Jyoti English Boarding...
23/01/2026

🌼 Welcoming the season of knowledge, wisdom, and new beginnings 🌼

Happy Basant Panchami from Divya Jyoti English Boarding School, Sammarimai-2 Rupandehi. May knowledge bloom like spring flowers and success follow every learner on their journey. 🌸📚


Jyoti English Boarding School, Sammarimai-2 Rupandehi

आदरणीय अभिभावक ज्यू,नमस्कार ।भोली मितिः २०८२ माघ ९ गते शुक्रवार का दिन  बसन्त पञ्चमीको शुभ अवसरमा विद्यालयमा सरस्वती पूज...
22/01/2026

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।
भोली मितिः २०८२ माघ ९ गते शुक्रवार का दिन बसन्त पञ्चमीको शुभ अवसरमा विद्यालयमा सरस्वती पूजा, कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम को शोभा बढाई र प्रसाद ग्रहण गरिदिनुहुनको लागि सादर निमन्त्रणा गर्दछौं ।
मितिः २०८२ माघ ९ गते शुक्रबार
समयः बिहान ८:०० बजे
स्थानः श्री दिव्य ज्योति इ. बो स्कूल सम्मरीमाई -२ बनगाई रुपन्देही ।

Address

Bhairahawa

Opening Hours

10:00 - 16:00

Telephone

+9779807515322

Website

Alerts

Be the first to know and let us send you an email when Divya Jyoti English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Divya Jyoti English Boarding School:

Shortcuts

Share