Shree Bohiya Basic Level School

Shree Bohiya Basic Level School Every student can learn. just not on the same day, or the same way..

शुक्रबार कार्यक्रम अन्तर्गत कक्षा चार र पाँचका भाइबहिनीहरूले तयार गरेका परिकार 🥰🥰
13/02/2026

शुक्रबार कार्यक्रम अन्तर्गत कक्षा चार र पाँचका भाइबहिनीहरूले तयार गरेका परिकार 🥰🥰

22/01/2026

🌼 सरस्वती पूजाको पावन अवसरमा 🌼
श्री बोहिया आधारभूत विद्यालय, तिलाेत्तमा -१६ मा
✍️ अक्षरारम्भ कार्यक्रम
📖 निःशुल्क विद्यार्थी भर्ना कार्यक्रम
सञ्चालन हुने जानकारी गराइन्छ।
मिति : २०८२/१०/०९ गते सरस्वती पूजा (बसन्त पञ्चमी)
समय : बिहान ८:०० बजे
स्थान : विद्यालय परिसर
भर्ना कक्षा : नर्सरी /बालविकास
सम्बन्धित सम्पूर्ण अभिभावकज्यूहरू तथा नानीबाबुहरूलाई उपस्थित भई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ। साथै यहाँ बालविकासदेखि कक्षा ५ सम्म कुनै पनि शुल्क नलाग्ने कुरा जानकारी गराउन चाहन्छौं।
🙏 धन्यवाद
श्री बोहिया आधारभूत विद्यालय परिवार बोहिया
तिलाेत्तमा १६, रुपन्देही

16/01/2026
03/01/2026
Friday programme🤗
13/12/2024

Friday programme🤗

Address

Tilottama-16 Bohiya, Kotihawa
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bohiya Basic Level School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category