14/06/2026
भैरहवा बहुमुखी क्याम्पसको Research Management Cell (RMC) को आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोग (UGC) बाट प्राप्त अनुदान सहयोगमा QAA (Quality Assurance and Accreditation) तथा Research Methodology सम्बन्धी तीनदिने तालिम कार्यक्रम जेठ २८ गतेदेखि ३० गतेसम्म पौवा होटल, भैरहवामा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।
उक्त तालिममा क्याम्पसका शिक्षक, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) सम्बन्धी अवधारणा, प्रक्रिया, मापदण्ड र अनुसन्धान विधिका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी I
02/06/2026
26/05/2026
26/05/2026
26/05/2026
21/05/2026
15/05/2026
12/05/2026
12/05/2026