Shree Bhanu Madhymik Vidyalaya Page

Shree Bhanu Madhymik Vidyalaya Page

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bhanu Madhymik Vidyalaya Page, Private School, Siddharthanagar-9, Bhanupath, Rupandehi, Bhairahawa.

01/01/2026

कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना

यस विद्यालयमा शैक्षिक सत्र २०८२/०८३ मा कक्षा १२ मा अध्ययनरत नियमित तथा आंशिक/ग्रेडबृद्धि (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिम पटक), ८० र ८१ भएका परीक्षार्थीमात्र) विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डबाट लिइने वार्षिक परीक्षाको लागि परीक्षा आवेदन फारम भर्नु पर्ने भएकोले यहि मिति २०८२ साल पुष २५ गतेभित्र विद्यालयबाट प्राप्त हुने परीक्षा आवेदन फारम भरी बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । समयमा फारम नभरी छुट हुन गएमा विद्यालय प्रशासन जवाफदेही हुने छैन । अन्य जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

28/10/2025

शिक्षक आवश्यकता सम्बन्धी सूचना (नि.मा.वि. विज्ञान विषय)

21/07/2025
08/08/2024

प्राथमिक तहमा अंग्रेजी माध्यममा अध्यापन गर्नका लागि शिक्षक आवश्यकता सम्बन्धी सूचना

Photos from Shree Bhanu Madhymik Vidyalaya Page's post 30/03/2023

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

14/11/2022

Microphone distribution program 2079/07/28

Photos from Shree Bhanu Madhymik Vidyalaya Page's post 11/11/2022

राष्ट्रिय परीक्षा बोर्डले २०७९ मा लिएको कक्षा १२ को परीक्षामा सिद्धार्थनगर नगर पालिका रूपन्देही भित्र कक्षा १२ सञ्चालन भएका सामुदायिक बिद्यालयहरुबाट सहभागी बिद्यार्थीहरुमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल हाम्रो श्री भानु माध्यमिक विद्यालय सिद्धार्थनगर ९ भानुपथ रूपन्देहीका बिद्यार्थीहरु श्री मोहम्मद जाहिद फकिर , श्री सीमा चमार र श्री मनिषा कोईराला आज शहीद स्मृति पुस्तकालय सिद्धार्थनगरको २१ अौ वार्षिकोत्सब कार्यक्रममा पुरस्कृत एवं सम्मानित भएकोले हार्दिक बधाई र उच्च शिक्षाको सफलताको शुभकामना ब्यक्त गर्दछौं । शहीद स्मृति पुस्तकालय परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siddharthanagar-9, Bhanupath, Rupandehi
Bhairahawa