EPS TOPIK Nepali Book

EPS TOPIK Nepali Book

Share

This is Eps-Topik Nepali Book page you can Learn korean language on this page.you can watch question video,news, information and question photo on this page.

23/08/2026

EPS-TOPIK Nepali Book App को UBT Exam Section मा १०० वटा नयाँ Blind Listening Questions थपिएका छन्। 🎧📝
अब App को UBT Exam Section मा गएर यी नयाँ प्रश्नहरूको अभ्यास गर्न सक्नुहुनेछ। 🙏❤️
🎯 Final Exam को तयारीमा यस्ता प्रश्नहरूको अभ्यासले पक्कै पनि मद्दत गर्नेछ।🇰🇷❤️

23/08/2026

हिजोको हाम्रो FREE UBT Exam – Set 4 मा 2400+ साथीहरूले परीक्षा दिनुभएको थियो। ❤️
परीक्षा दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै–धेरै धन्यवाद। 🙏❤️
📊 Exam को Result App मा Review with Feedback सहित हेर्न सक्नुहुनेछ।
📄 Result को PDF पनि केही समयपछि यही page मार्फत प्रकाशित गरिनेछ।
🔎 हिजोको परीक्षाको Question No. 19 मा धेरै साथीहरू झुक्किनुभएको रहेछ। यो प्रश्न Lesson 10 बाट लिइएको हो।
परीक्षामा हेर्दा सजिलो लाग्ने तर यस्तै दिमाग लगाउनुपर्ने प्रश्नहरू पनि Final Exam मा आउने गर्छन्। त्यसैले हामीले यस्ता प्रश्नहरू पनि राख्ने गरेका छौँ। 🙏❤️
त्यसैले प्रश्न गाह्रो भयो भनेर मात्र सोच्नुभन्दा,
“कतै मेरो तयारी अझै पुगेको छैन कि?” भनेर पनि आफैंलाई एकपटक मूल्याङ्कन गर्नुहोस्। 💪📚
साना–साना कुराको अभ्यासले नै Final Exam मा ठूलो मद्दत गर्छ। 🇰🇷❤️

22/08/2026

📢 कतै हाम्रो All For Free Live Exam दिन छुटाउनुभएको त छैन? 🇰🇷📝

आजको FREE LIVE EXAM – Set 4 मा अहिलेसम्म 1800+ साथीहरूले परीक्षा दिइसक्नुभएको छ। ❤️🔥

⏰ परीक्षा आज राति 11:59 बजेसम्म मात्र दिन सकिनेछ।

याद राख्नुहोस्—साना-साना कुराको अभ्यासले नै Final Exam मा ठूलो मद्दत गर्छ। 🎯

अझै परीक्षा दिनुभएको छैन भने EPS-TOPIK Nepali Book App खोलेर आजै FREE LIVE EXAM दिनुहोस्। 📱

धन्यवाद! ❤️🇰🇷

22/08/2026

📢 आजको FREE UBT Set–4 सुरु भइसकेको छ। 🇰🇷📝

परीक्षा कसरी दिने? 👇
1️⃣ EPS-TOPIK Nepali Book App खोल्नुहोस्।
2️⃣ FREE UBT Set–4 मा जानुहोस्।
3️⃣ Start Exam थिचेर परीक्षा सुरु गर्नुहोस्।
4️⃣ सबै प्रश्नको उत्तर दिएपछि Submit गर्नुहोस्।

⏰ आज राति १२ बजेसम्म मात्र परीक्षा दिन सकिनेछ।

सबैलाई शुभकामना! ❤️🇰🇷

21/08/2026

All For Free Live Ubt Test -4 आज राति १२ बजे देखि EPS TOPIK NEPALI BOOK APP मार्फत दिन सकिनेछ 🙏❤️🇰🇷

21/08/2026

HRD Korea को वेबसाइटमा देखिएको नयाँ अपडेटअनुसार Forestry को परीक्षा मिति अझै तय भएको छैन।
📅 September 1, 2026 मा Forestry को Exam Date घोषणा हुने उल्लेख गरिएको छ।
❌ September 1 मै परीक्षा हुने होइन।
त्यसैले साथीहरू, September 1 लाई Exam Date भनेर नबुझ्नुहोला। 🙏
परीक्षा हुने वास्तविक मिति भने पछि घोषणा हुनेछ।
🇰🇷 EPS-TOPIK को तयारी गर्दै हुनुहुन्छ भने तयारीलाई निरन्तरता दिनुहोस्। 📚💪

21/08/2026

प्रिय विद्यार्थी भाइबहिनीहरू, भोलि शनिबार FREE LIVE UBT TEST हुँदैछ! 🇰🇷📚

EPS-TOPIK परीक्षाको तयारी गरिरहनुभएका सबैका लागि EPS-TOPIK Nepali Book App मार्फत भोलि निःशुल्क Live UBT Test सञ्चालन हुँदैछ।❤️🙏🇳🇵🇰🇷

⏰ परीक्षा समय:
नेपाली समयअनुसार आज राति १२:०० बजेदेखि भोलि राति ११:५९ बजेसम्म — पूरा २४ घण्टा।

📱 परीक्षा दिन: App खोल्नुहोस् → Free Live Exam मा जानुहोस् → आफ्नो विवरण भर्नुहोस् → Exam दिनुहोस् → अन्त्यमा Submit गर्नुहोस्।🙏❤️

📊 परीक्षाको Result आइतबार App तथा हाम्रो Official page मार्फत सार्वजनिक गरिनेछ। App को Result Option बाट आफ्नो Score र Question Review समेत हेर्न सक्नुहुनेछ।❤️🙏🇳🇵🇰🇷

🔥 परीक्षा नजिकिँदै छ—भोलिको Free UBT Test नछुटाउनुहोला। आफ्नो तयारी कति पुगेको छ, परीक्षा दिएर आफैँ जाँच्नुहोस्!❤️🙏

साथीहरूलाई पनि जानकारीका लागि Share गरिदिनुहोला। ❤️🙏🇰🇷🇳🇵✍️

20/08/2026

연습해 봅시다❤️🙏🇰🇷🇳🇵

19/08/2026

सुनेर सही उत्तर छुट्याउन सक्नुहुन्छ? 👂🔥
सही उत्तर Comment गर्नुहोस् 👇

Want your school to be the top-listed School/college in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhairahawa
Bhairahawa