17/08/2022
अाज मिति २०७९।०४।३१ गतेका दिन सि.न.पा.३ निवासि स्व. कान्ता रसाईली(लुम्बिनी शिशु सदन इङ्गलिस बोर्डिङ स्कुलकी संस्थापक )ज्युको ५चौं दिनको पुण्य तिथिमा वहाँको निवास स्थानमा गई १ मिनेट मौनधारण गरि मृतात्माको चीर शान्तिको साथै सधैं स्वर्गमा बास मिलोस भनिईश्वर सँग प्रार्थना गरियो।साथै समाज द्वारा प्रदान गरिने घोत रकम हस्तान्तरण समेत गरियो।