22/01/2025
सुचना....!!! सुचना......!!! सुचना.....!!!
निशुल्क आँखा शिविर सञ्चालन हुने सुचना!
नेपाल नेत्रज्योति संघ र बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा यही मिति २०८१ साल माघ १० गते बिहीबारका दिन रुपन्देही जिल्लाको ओमसतिया- ६ जमुहानीको सोसल ग्रीन प्लान्ट बोर्डिङ्ग स्कूलमा निशुल्क आँखा शिविर हुने भएकोले मोतिबिन्दु एवम् अन्य आँखाका समस्या भएका सबैले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
आयोजक: नेपाल नेत्रज्योति संघ, बुटवल लायन्स आँखा अस्पताल
स्थानीय आयोजक:सोसल ग्रीन प्लान्ट बोर्डिङ्ग स्कुल ओमसतिया -६ जमुहानी रुपन्देही फोन नं. ९८१५४१८१२९,९८६७२२६९४१,९८२१९७६३११