16/04/2026
#आधारभूत तह काे कक्षा आठ मा सहभागी सम्पूर्ण विद्यार्थी भाई बहिनी हरूले सत प्रतिशत पास भई विद्यालय लाई गौरवन्तित गर्नु भएको मा सम्पूर्ण शिक्षक अभिभावक तथा विद्यार्थीहरु प्रति धन्यवाद ज्ञापन गर्दै उहाँहरु को उज्ज्वल भविष्यको कामना गर्दछु।@ #
13/04/2026
शैक्षिक सत्र 2082 को बार्षिक नतिजा प्रकाशन को साथ साथै नयाँ वर्ष 2083 साल को सम्पुर्ण शिक्षक,अभिभावक बुद्धिजीवी,समाजसेवी एवं विद्यार्थी भाई बहिनी हरूमा स्वाथ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
22/02/2026
PAMES रुपन्देही द्वारा आयोजित दसौँ खेल महोत्सवमा हाम्रो विद्यालय Marchwar Golden Future English Boarding School, Dubauliya ,ले विभिन्न प्रकारका शैक्षिक तथा खेल कार्यक्रम मा सहभागी भई यस विद्यालयका विभिन्न विद्यार्थीहरुले प्रथम, द्वितीय र तृतीय स्थानहरु हासिल गरी यस दसौँ खेल महोत्सवमा (Whole Second) द्वितीय स्थान प्राप्त गरी विद्यालय को गौरव लाई बढाउनु भएकोमा सम्पूर्ण विद्यार्थी,शिक्षक तथा अभिभावकहरु लाई धेरै धेरै बधाई तथा शुभकामना।.......
06/02/2026
PAMESH रुपन्देही द्वारा आयोजित दसौँ खेल महोत्सव को पहिलो दिन मा Marchwar Golden Future English Boarding School, दुबौलिया ले primary level र Lower secondary Level को Memory Game मा प्रथम स्थान हासिल गरेको र Nursery, L.K.G को balloon blast र Dustbin Throw मा Second स्थान हासिल गरेको मा सम्पूर्ण सहभागी विद्यार्थी तथा यस विद्यालयका शिक्षक हरु लाई धेरै धेरै बधाई तथा
शुभकामना.......!
24/01/2026
# energetic, qualified and innovative team@ #
18/01/2026
#@ Up For Free Addmission #@