भोलि मिति २०८३ असार १ गते सोमबार बिहान ६:०० बजेदेखि कक्षा ११ र १२ को कक्षाहरु नियमित रुपले संचालन हुने व्यहोरा सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि.
We are a government school running ECD to Class 12 in both English and Nepali medium.
Science, Management & Education subject group classes in Class 11 & 12 as well as Diploma in Computer Engineering [CTEVT] in technical education section.
27/05/2026
हार्दिक श्रद्धाञ्जली
21/05/2026
निःशुल्क तयारी कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना
14/05/2026
रिक्त हुन आएको सिटमा भर्ना सम्बन्धी सूचना
यस विद्यालयको कक्षा १ देखि ५ सम्ममा पुराना विद्यार्थीहरु सम्पर्कमा नआएर रिक्त देखिएको केहि कक्षागत सिटहरुमा पूनः भर्ना खोलिएको छ , रिक्त सिटमा बालबालिकालाई भर्ना गराउनको लागि यथासिघ्र विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
विद्यालयका गतिविधि सम्बन्धमा हाम्रा कक्षा ११ का विद्यार्थीहरुद्वारा अति नै मेहनती शिक्षकहरु क्षितीज पाण्डेय, सुनीलकुमार गुप्ता, अखिलेश कोहार, सरिता ढकाल र असिम कार्कीको प्राविधिक सहयोगमा निर्मीत यो सामाग्री छैन त सुन्दर ? हजुरहरु के भन्नुहुन्छ ?
श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि.
SQC RLNSS
27/04/2026
एसएलसी २०८३ (कक्षा १२) मा सहभागी हुन गईरहेका यस विद्यालयका विद्यार्थीहरुलाई उत्कृष्ट नतिजाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
24/04/2026
निरन्तर अगाडि बढ्दै ।
रुपन्देही लिलाराम मावि
भौतिकसँगै शैक्षिक फड्को मार्दै
07/04/2026
02/04/2026
आज मिति २०८२ चैत्र १९ गते, बिहिबार देखि शुरु हुन गईरहेको “माध्यमिक शिक्षा परीक्षा कक्षा १०” मा सहभागी हुन गईरहेका यस विद्यालयका उज्जवल नक्षत्रहरुलाई उत्कृष्ट नतिजाको लागि अग्रीम शुभकामना व्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Siddharthanagar-08, Narayansthan
Bhairahawa
32900
Opening Hours
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 02:00 |
| Sunday | 06:00 - 16:00 |