Madarsa Quadriya

Madarsa Quadriya work hard in silence � and let your success make noise

09/09/2026

विपद्का कारण पीडित तथा प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मदरसा कादरिया मिस्बाहुल उलुम एवम् सम्पुण शिक्षक,सि.न.पा ४ दोगहराका मुसि्लम समाज बाटगरिएको सहयोग । धन्यवाद

प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यस दुःखद घडीमा शोकसन्तप्त प...
28/08/2026

प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित सम्पूर्णमा धैर्य र साहस प्राप्त होस् भन्ने प्रार्थना गर्दछु।

यस विपत्तिबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक ऐक्यबद्धता व्यक्त का साथै प्रधानमन्त्री दैविक प्रकोप कोष सके समम सहयोग गरौ । मदरसा कादरिया मिस्बाहुल उलुम

Happy Muhammad jyanti 2083
26/08/2026

Happy Muhammad jyanti 2083

25/08/2026

जुलुस-ए-मिलादुन्नबीमा सहभागी हुँदा ध्यान दिनुपर्ने कुराहरू ❤️‍🩹
• वुजू गरेर सहभागी हुनुहोस् ।
• नजर झुकाएर शान्तिपूर्वक अघि बढ्नुहोस् ।
• एकआपसमा प्रेम, भाईचाराको सन्देश दिनुहोस् ।
• नारा लगाउँदा इस्लामी अदब र तहजीब कायम राख्नुहोस् ।
• सवारी साधन, पैदल यात्रु वा स्थानीय बासिन्दालाई असुविधा नपरोस् भनेर ध्यान दिनुहोस् ।
• सडक सफा राख्नुहोस्, फोहोर उचित स्थानमा मात्र फ्याँक्नुहोस् ।
• बालबालिका र बृद्धहरूको इज्जत र सुरक्षामा विशेष ख्याल राख्नुहोस् ।
• सामूहिक रूपमा दरुद, सलाम र नात शरीफ पढ्दै अघि बढ्नुहोस् ।
• जुलुसलाई धार्मिक एकता, सदाचार र शान्तिको प्रतीक बनाउनुहोस्।

मोहम्मद जयन्तीको पावन अवसरमा हार्दिक निमन्त्रणा 🤲मदरस्सा कादरिया मिस्बाहुल उलूमद्वारा आयोजितमोहम्मद जयन्ती तथा वार्षिक उ...
25/08/2026

मोहम्मद जयन्तीको पावन अवसरमा हार्दिक निमन्त्रणा 🤲
मदरस्सा कादरिया मिस्बाहुल उलूमद्वारा आयोजित
मोहम्मद जयन्ती तथा वार्षिक उत्सव कार्यक्रममा
सम्पूर्ण शुभेच्छुक, अभिभावक तथा दाजुभाइ-दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दछौँ।

14/08/2026

Aalame islaam ko mahe rabiunnoor ka chand bahut bahut mubaarak

Happy islamic new year First Muharram 1448 hijri to everyone
17/06/2026

Happy islamic new year First Muharram 1448 hijri to everyone

27/05/2026

Eid ul Adha Namaz Time 7am

27/05/2026

Aalame islam ko Eidul-Adha ki purkhuloos Mubarakbaad

Address

Si. Na. Pa 4
Bhairahawa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Madarsa Quadriya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Madarsa Quadriya:

Shortcuts

Share