25/09/2026
स्टेप राइस इङ्ग्लिस बोर्डिङ्ग स्कूलको आदरणीय प्रिन्सिपल श्रीमती आरती पौडेलज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईंको जन्मदिनको यस विशेष अवसरमा सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको हार्दिक कामना गर्दछु। तपाईंको कुशल नेतृत्व, समर्पण र शिक्षाप्रतिको योगदानले विद्यालय तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि तपाईंले अझ बढी सफलता, सम्मान र प्रगति हासिल गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त ।
🎂🎂🎂🎉🎉🎁🎁💯🎂🎂