SOS Kindergarten Lumbini

SOS Kindergarten Lumbini Established at 2010 , creates child friendly environment for holistic development of children.

विद्यार्थीहरुको ऑनलाइन कक्षा  माग ३ गतेबाट संचालन हुने जानकारी गराऊदछौ। ऑनलाइन कक्षा तालिका:
16/01/2022

विद्यार्थीहरुको ऑनलाइन कक्षा माग ३ गतेबाट संचालन हुने जानकारी गराऊदछौ।
ऑनलाइन कक्षा तालिका:

आदरणीय अभिभावक ज़्यु ऑनलाइन कक्षा को समय परिवर्तन भएको जानकारी गराऊना चाहनछौ र नया समय तालिका तल दिएको हुदा समयमा विद्या...
04/09/2021

आदरणीय अभिभावक ज़्यु ऑनलाइन कक्षा को समय परिवर्तन भएको जानकारी गराऊना चाहनछौ र नया समय तालिका तल दिएको हुदा समयमा विद्यार्थीहरुलाई ऑनलाइन कक्षामा उपस्थित गराईदिनुहोला… धन्याबाद|

26/07/2021

विद्यार्थीहरुको ऑनलाइन कक्षा आईतबार देखी बिहीबार सम्म संचालन हुने जानकारी गराऊदछौ।

26/07/2021

आदरणीय अभिभावक ज्यु यही साउन १० गतेबाट ऑनलाइन कक्षा संचालन भईरहेको जानकारी गराउदछौ।

ऑनलाइन कक्षामा रमाई रहेका हाम्रा साना विद्यार्थीहरु...
26/07/2021

ऑनलाइन कक्षामा रमाई रहेका हाम्रा साना विद्यार्थीहरु...

ऑनलाइन कक्षा तालिका: मिति: २०७८/०४/१० गतेबाट शुरूदिन:  आईतबार
22/07/2021

ऑनलाइन कक्षा तालिका:
मिति: २०७८/०४/१० गतेबाट शुरू
दिन: आईतबार

22/07/2021

आदरणीय अभिभावकज्यु हाम्रो ऑनलाइन कक्षा यही साउन १० गते आईतबार बाट शुरू हुन लागेको जानकारी गराउदछौ।

20/07/2021

आदरणीय अभिभावकज्यूँ, नमस्कार हामी यहा नया शेक्षिक सत्र को लागी हाम्रो ऑनलाइन कक्षा संचालन गर्ने बारे तपाईहरूलाई जानकारी गराउदछौ ...आशा छ कि तपाईहरु सबै मिलेर यस नया सिकाइ विधिमा आफ्ना बालबालिकाहरुलाई समन्वय र समर्थन गर्नु हुने छ... त्यसैले थप अपडेटहरुको लागी हाम्रो पेज अनुसरण गर्नुहोला।

Address

Siddharthanagar-04, Airport
Bhairahawa
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97771507273

Website

Alerts

Be the first to know and let us send you an email when SOS Kindergarten Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category