18/05/2026
सुचना। सुचना। सुचना
ग्रेडवृद्धि फारम भर्ने सम्बन्धमा
This page is stand for information about our school's notice.
18/05/2026
सुचना। सुचना। सुचना
ग्रेडवृद्धि फारम भर्ने सम्बन्धमा
17/05/2026
सुचना। सुचना।। सुचना।।।
15/05/2026
२०८२ सालको एसइइ पूरक परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूले भर्नुपर्ने परीक्षा आवेदन फारम
थप जानकारीका लागि: National Examinations Board
15/05/2026
SEE २०८२ पुरक परीक्षाको आवेदन फाराम भर्ने भराउने सम्बन्धी सुचना
14/05/2026
२०८२ सालको SEE परीक्षामा उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफल जीवनको हार्दिक मंगलमय शुभकामना।
14/05/2026
२०८२ सालको SEE मा NG भएका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका २०८३
13/05/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
जनता मा. वि. का शिक्षिका बिष्णुमाया बि.क. मैडमले आफ्नो जन्मदिनको विशेष अवसरमा बाल विकासका विद्यार्थीहरूलाई कापी तथा पेन्सिल वितरण गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँले विद्यार्थीहरूप्रति देखाउनुभएको असीम माया, स्नेह र सहयोग साँच्चिकै प्रशंसनीय तथा सम्मानयोग्य छ। 📚✏️
यस्ता प्रेरणादायी कार्यले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गरेको छ।
मैडमको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🌸
🎂 जन्मदिनको धेरै धेरै शुभकामना मैडम! 🎂
आजदेखि नियमित रूपमा पठनपाठन सुरु हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
30/04/2026
📢 भर्ना अभियान कार्यक्रम 📢
शैक्षिक सत्र २०८३ सालको विद्यार्थी भर्ना अभियान को क्रममा
घरदैलो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराइन्छ।
यस अभियानमार्फत अभिभावक तथा विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गरी
विद्यालयका शैक्षिक गतिविधि, सुविधा तथा भर्ना प्रक्रियाबारे जानकारी प्रदान गरिएको छ।
👉 सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई यस अवसरको लाभ लिन हार्दिक अनुरोध गर्दछौं।
28/04/2026
Notice Regarding class 11 Annual Examination
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 14:00 |
| Sunday | 06:00 - 16:00 |