Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi

Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi

Share

This is official page of Paklihawa Madhyamik Vidhyalay ( Paklihawa High School ). It is situated at Siddharthanagar-1 Paklihawa Rupandehi.

It's a government school dedicated for Quality Education.

09/09/2025

वर्तमान असामान्य परिस्थितिका कारण यस जिल्लामा समेत अनिश्चितकालिन निषेधाज्ञा जारी भएकोले अर्को सुचना नहुँदा सम्मको लागि विद्यालय बन्द रहने व्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।

06/05/2025

शैक्षिक सत्र २०८२ को लागि सीमित सिटमा भर्ना खुलेको तथा पठन पाठन सुचारु भएको जानकारी गराउँदछौं।
विद्यालय प्रशासन।

11/02/2025

कक्षा ८ का विद्यार्थीहरु योग अभ्यासमा !!!

Photos from Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi's post 06/02/2025

"स्वास्थ्य नै जीवन हो।"
"A stitch in time saves Nine."
धेरै धेरै धन्यवाद।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस बि एस्सी नर्सिङ्ग१२ औ ब्याज तेस्रो वर्षका विद्यार्थीहरूलाई ।

Photos from Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi's post 29/01/2025

सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित बालश्रम,बालविवाह दाइजो, बोक्सी जस्ता कुसंस्कार सम्बन्धित सचेतना तथा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम !
मिति :२०८१/१०/१५ गते मंगलवार

Photos from Aashish Shrestha Photography's post 29/01/2025

तीन कोठे भवन उद्घाटन समारोह !

27/01/2025
Photos from Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi's post 28/12/2024

एक दिवसीय शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रमका केहि तस्बिरहरु!

28/12/2024

एक दिवसीय शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रमका केहि झलकहरु

Photos from Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi's post 26/07/2024

First Aid -box preparation and demonstration
By: Class 7
subject : Health and physical
chapter : Disease, safety &first-aid

Photos from Shree Paklihawa Secondary School, Bhairahawa, Rupandehi's post 21/07/2024

साउन ६ गते, गुरु पूर्णिमाको अवसरमा पक्लिहवा माध्यमिक विद्यालय ,सिद्धार्थनगर भैरहवामा विद्यालयका "नवकोपिला " बालकल्ब तथा " युवा रेडक्रस सर्कल" को आयोजनामा " गुरुसम्मान "कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्षता : ऋषि हरिजन ( अध्यक्ष ,युवा रेडक्रस सर्कल )
प्रमुख अतिथि : बसन्तकुमार बस्नेत ( प्रधानाध्यापक )
स्वागत : प्रेम कोहाँर ( उपाध्यक्ष ,नवकोपिला बालकल्ब )
उद्घोषक : आशा गुरुङ ( कोषाध्यक्ष , नवकोपिला बालकल्ब )
अतिथि : सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारी
सहजीकरण : शिक्षकहरू देवीप्रसाद न्यौपाने ( नवकोपिला बालकल्ब संयोजक ), यमकुमारी राना ( युवा रेडक्रस नायक ) र भरत गिरी ( आ.भू.तह संयोजक )

19/07/2024

विद्यार्थीहरुलाई घरमा पढ्ने बानीको विकास गर्न/गराउन छ !

Want your school to be the top-listed School/college in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siddharthanagar-1, Paklihawa, Rupandehi
Bhairahawa