06/09/2023
श्री कृष्ण जन्माष्टमी को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om New Future English Boarding School Marchwari-4, Harinampur, School, Marchwar, Bhairahawa.
06/09/2023
श्री कृष्ण जन्माष्टमी को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
05/07/2023
Pre - primary र lower secondary का विद्यार्थीहरूको साप्ताहिक कार्यक्रमको हस्तलेखनमा उत्कृष्ट हस्तलेखन गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो ।
28/05/2023
Vacation Announcement
13/04/2023
OPEN ! OPEN !! ADMISSION OPEN !!
𝑭𝑶𝑹 𝑪𝑳𝑨𝑺𝑺 𝑵𝑼𝑹𝑺𝑬𝑹𝒀 𝑻𝑶 𝑬𝑰𝑮𝑯𝑻
13/04/2023
सम्पूर्णमा नव वर्ष 2080 को हार्दिक मंगलमय शुभकामना।
13/04/2023
ANNUAL RESULT & PRIZE DISTRIBUTION - 2079
30/03/2023
: परीक्षा सकिएपछी समय सदुपयोग गर्न शिक्षकले अभिभावकलाई लेखेको चिठी।
#आदरणीय #अभिभावकज्यूहरु ,
सादर नमस्कार ।
विशेषतः कक्षा नर्सरी देखि ८ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिएकाे छ ।अब उनिहरुलाई कम्तीमा १४/१५ दिन जतिको छुट्टि हुदैछ । र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।
१. कम्तीमा आफूले खाएका थाल कचौराहरु उनीहरूलाई माझ्न लगाउनु होला । लुगा धुन लगाउनु/ सिकाउनु होला ।
२. बोट विरुवा र फूलहरूमा बिहान बेलुका पानी हाल्न लगाउनु होला ।
३. बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी/ करेसाबारी तिर डुलाउन लैजानु होला । खेतीपाती देखाउनु होला ।
४. कुनै दिनमा कुलोको मुहान, नजिकैको पाखो पखेरो, बुट्ट्यान वा झाडी रूखविरूवा अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु/ चिनाउनु होला । प्रकृतिसँग साक्षात्कार गराईदिनुहोला ।
५. चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला र सामाजिकीकरण गर्नुहोला ।
६ चाडबाड, जात्रा वा पर्वहरुमा लैजानु होला । पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै नजिकको नदिमा स्नान गर्न लैजानु होला ।
७. गाँउ तिर पाइने काफल , बयेर , अमिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो, काली गेडी, निमपत्ता , बडहर , सिमल लगायतका फलफूल तथा रूखविरूवाहरु चिनाउनु होला, सम्भव भएका फलफूल खान दिनुहोला | ( खालि अाैषधि प्रयोग गरि पकाएका बजारिया स्याउ, सुन्तला, केरा तिर बल नगराउनु होला )
८. कम्तीमा दुइचार छाक आटो, पिठो, ढिडो, उसिनेको, पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला ।
९. सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला । मोबाइलमा के कस्ता एपहरु चलाएका छन, ती कुरा चेक गर्नु होला । र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला ।
१०. केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला ।
११. कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला । घरमै पालेको भएमा विशेष स्याहार सिकाउनु होला । गाई भैंसी पाल्नु भएको छ भने त्यसको पालन पोषण, दूध दुहुने, डेरी लैजाने तथा त्यसम्बन्धी ब्यवसायिक योजना सुनमउनु होला ।
१३. आठ, नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका भए यहि देशमा केही गर्नु पर्छ भनी सिकाउनु होला । यो भन्दा सुन्दर अर्को स्वर्ग पृथ्बीमा छैन भनीदि
30/03/2023
Farewell programme of class-8
25/03/2023
सम्पूर्ण मुस्लिम साथी भाईहरू मा Ramadan को हार्दिक शुभकामना ।
19/03/2023
मार्चवारी गाउँपालिका द्वारा आयोजित आधारभूत तह (Class-8) को वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक शुभकामना छ ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |