Pashupati college

Pashupati college Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati college, Education, Tilottama-16, Bohiya, Bhairahawa.

आज २०७८/०६/१५ गते बि.बि.एस र बि.एड प्रथम बर्षका बिधार्थी भाइबहिनीहरूलाई स्वागत कार्यक्रम गरेको केहि तस्विरहरु
01/10/2021

आज २०७८/०६/१५ गते बि.बि.एस र बि.एड प्रथम बर्षका बिधार्थी भाइबहिनीहरूलाई स्वागत कार्यक्रम गरेको केहि तस्विरहरु

14/04/2021

सम्पूर्णमा नव वर्ष २०७८ को अवसरमा तपाईं र तपाईंको परिवारको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु
‌ पशुपति क्याम्पस परिवार
तिलोत्तमा-१६,बोहिया

15/11/2020

सुशासन, स्वशासन, आर्थिक समृद्धि र स्वायत्तता, गरिबी र बेरोजगारीको अन्त्य, मानव विकाससहितको समुन्नत कल्याणकारी जीवनको समावेशी, समानुपातिक, समतामुलक, समानता र सामाजिक न्यायसहितको सम्पूर्ण अभिभावक बिधार्थी तथा गुरुहरुमा तिहारको बहुआयामिक शुभकामना 🙏🙏सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछौं

#शुभ_दिपावली
पशुपति क्याम्पस परिवार

नेपाली हामी रहौला कहाँ नेपालै नरहे🇳🇵🇳🇵🇳🇵नेपालि  साहित्य क्षेत्रका महान हस्ति , साहित्य को जुन सुकै बिधामा कलम चलाउन सफल ...
18/08/2020

नेपाली हामी रहौला कहाँ नेपालै नरहे🇳🇵🇳🇵🇳🇵
नेपालि साहित्य क्षेत्रका महान हस्ति , साहित्य को जुन सुकै बिधामा कलम चलाउन सफल , हाम्रा प्रेरणा का स्रोत साहित्यकार माधब प्रसाद घिमिरे को निधन ले हामी निकै स्तब्ध छौ , 🙏 🥺
भावपुर्ण श्रद्धान्जली 🙏

असार १५ राष्ट्रिय धान दिवस, मानो लगाएर मुरि उब्जाउने यो महिना, त्यति सजिलो छैन सञ्जालमा फोटो पोस्ट गरेजस्तो, मिहिनेत गर्...
29/06/2020

असार १५ राष्ट्रिय धान दिवस, मानो लगाएर मुरि उब्जाउने यो महिना, त्यति सजिलो छैन सञ्जालमा फोटो पोस्ट गरेजस्तो, मिहिनेत गर्नुपर्छ। भोक तिर्खा केही नभनी खटिनुपर्छ।
#धान_दिवसको_शुभकामना_पौरखी_हातहरुलाई
#दहिचिउरा_खाने_दिन #असार१५

नेपाली इतिहासकि एक महिला हस्ति प्रति भावपूर्ण श्रद्धाञ्जलिनेपालको शैक्षिक इतिहासकि एक स्मरण योग्य , सम्ममानयोग्य,शिक्षाव...
20/06/2020

नेपाली इतिहासकि एक महिला हस्ति प्रति भावपूर्ण श्रद्धाञ्जलि
नेपालको शैक्षिक इतिहासकि एक स्मरण योग्य , सम्ममानयोग्य,शिक्षाविद एवं समाजसेबि ,समाज सुधारक नेपालको पद्मकन्या क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा पहिलाे मिहला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध छौ | यहाँकाे अतुलनिय याेगदान स्मरणमा रहि रहनेछ ।।वि.सं. २००४ को प्रवेशिका परीक्षा (एसएलसी) दिने प्रथम चार महिला मध्य उनी पनि एक थिइन्।

सम्पूर्णमा नयाँ वर्ष २०७७ सालको मंगलमय शुभकामना
12/04/2020

सम्पूर्णमा नयाँ वर्ष २०७७ सालको मंगलमय शुभकामना

अाफु पनि बाचौँ अरुलाई नि बचाउँ
27/03/2020

अाफु पनि बाचौँ अरुलाई नि बचाउँ

अाज यस क्याम्पसमा प्रथम बर्षका बिधार्थीहरुलाई दोस्रो वर्षका बिधार्थीहरुले स्वागत कार्यक्रम र तेस्रो बर्षका बिधार्थीहरुले...
05/03/2020

अाज यस क्याम्पसमा प्रथम बर्षका बिधार्थीहरुलाई दोस्रो वर्षका बिधार्थीहरुले स्वागत कार्यक्रम र तेस्रो बर्षका बिधार्थीहरुले
चौथो बर्षका बिधार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना र विदाई कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरियो
पशुपति क्याम्पस

नेपालको केहि पुराना ऐतिहसिक दृश्यहरू💟💟💟
03/03/2020

नेपालको केहि पुराना ऐतिहसिक दृश्यहरू💟💟💟

आज मिती २०५६/११/१८ गते यस पशुपति क्यामपसको प्रशासनिक भवनको संघिय संसद सदस्य श्री छबिलाल बिस्वकर्म ज्यूबाट शिलान्यास गरिय...
01/03/2020

आज मिती २०५६/११/१८ गते यस पशुपति क्यामपसको प्रशासनिक भवनको संघिय संसद सदस्य श्री छबिलाल बिस्वकर्म ज्यूबाट शिलान्यास गरियो |

Address

Tilottama-16, Bohiya
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati college posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category