अरनिकाे माध्यमिक विधालय

अरनिकाे माध्यमिक विधालय

Share

Establish in 2024 B.S. it is located at Bhadrapur municipality ward no.3 ,suryanagar...

Photos from अरनिकाे माध्यमिक विधालय's post 20/06/2026

साथी समुहबाट आयाेजित माध्यमिक तह भद्रपुर नगर स्तरिय हाजिरजवाफ प्रतियोगितामा १८ सहभागी मध्ये ५ आै स्थान प्राप्त सफल हुने यश विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई विद्यालयकाे तर्फबाट धेरै धेरै धन्यवाद ।

19/06/2026

कक्षा 12 को परीक्षामा सम्मिलित जम्मा ४ जना मध्ये १ जना उतिर्ण छात्रा सम्प्रदा राईले 3.4 GPA ल्याई A ग्रेड नतिजा प्राप्त गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

Photos from अरनिकाे माध्यमिक विधालय's post 16/06/2026

अरनिको माध्यमिक विद्यालय भद्रपुर नगरपालिका वार्ड ३ का शिक्षक तथा कर्मचारीहरूले दुर्गा मा.वि. बिर्तामोडका शिक्षक ज्ञानु बुढाथोकी द्वारा रचित उपन्यास" याङ् रुप " किनेर उहाँको स्वास्थ्य उपचारमा आर्थिक सहयोग साथै हौसला बढाउने काम गरियो ।

विद्यालय परिवारकाे तर्फबाट उहाँको स्वास्थ्य लाभको कामना गर्दछौँ।

Photos from अरनिकाे माध्यमिक विधालय's post 16/06/2026

अरनिको बाल क्लबले ५ आै वर्षकाे दाेस्राे महिनाकाे आज जेठ महिनाको अङ्क " अरनिको बाल आवाज"मासिक भित्ते पत्रिका प्रकाशित गर्‍यो।प्रकाशनमा जुट्नु हुने तथा लेख ,रचना उपलब्ध गराउनु हुने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ।

Photos from अरनिकाे माध्यमिक विधालय's post 13/06/2026

भद्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अरनिकाे माध्यमिक विधालय भद्रपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्षको अध्यक्षता गुणहरी ढुङ्गाना साथै नगर प्रमुख गणेश पाेखरेलको प्रमुख अतिथ्यतामा अभिभावक शिक्षा कार्यक्रमा सहजकर्ताकाे रुपमा पूर्ण गौतम सर बाट सम्पन्न भयाे।

आजको अभिभावक भेलामा सक्रियतापूर्वक सहभागी हुनुहुने सम्पूर्ण अभिभावकहरू तथा शिक्षा युवा तथा खेलकुद शाखा ,भद्वपुर प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।🍓🍓

12/06/2026

भद्रपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा हुन गइरहेकाे अभिभावक शिक्षा कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण अभिभावकहरू प्रति विद्यालय परिवार हार्दिक अनुराेध गरिन्छ।
स्थानः अरनिको माध्यमिक विद्यालय
समयः विहान ११:०० बजे
मिति: २०८३/०२/३० ( शनिवार)

Photos from अरनिकाे माध्यमिक विधालय's post 05/06/2026

Inspired by Nature. For Climate. For Our Future”

विश्व वातावरण दिवसका अवसरमा विद्यालयमा आयाेजित कार्यक्रमका केही तस्बिरहरू

05/06/2026

आज विश्व वातावरण दिवसको अवसरमा श्री अरनिको माध्यमिक विद्यालयमा अरनिकाे बालक्लवकाे आयाेजनामा वृक्षारोपण कार्यक्रम अन्तर्गत एदन नर्सरी भद्रपुर २ बाट प्राप्त भएका २५ थान धुपीका बिरुवा राेपिएकाे छ। उक्त कार्यक्रम मार्फत यश विद्यालयका पुर्व विद्यार्थी भद्रपुर नगरपालिकाका कृषि अधिकृत सुमन विमलीलाई RAW कार्यक्रम अन्तर्गत उत्कृष्ट ३ मा प्रतिस्पर्धि रहनुभएकाले १ बाेट १ भाेट कार्यक्रम लाई सहयाेग समेत हुनेगरि २५ भाेट प्रदान गरियो ।
बिरुवा साैजन्य गर्ने एदन नर्सरीलाई विशेष धन्यवाद

Photos from अरनिकाे माध्यमिक विधालय's post 22/05/2026

सदन विभाजन कार्यमा समन्वय भुमिकाे रुपमा अतिरिक्त क्रियाकलाप संयाेजक विजय गुरुङ लगायत चारै वटा सदनमा रहनुहुने शिक्षकहरुलाई विशेष धन्यवाद

१. लालिगुँरास सदन
२.पारिजात सदन
३.मखमली सदन
४.सयपत्री सदन

Photos from अरनिकाे माध्यमिक विधालय's post 18/05/2026

🙏आज मिति २०८३/०२/०४ गते सोमबारका दिन अरनिको बाल क्लब ,कार्य समितिको पुनर्गठन गरियो। नवगठित कार्य समितिको अध्यक्ष पदमा जस्मिता मुर्मु निर्वाचित हुनु भयो। नवगठित २७ सदस्यीय कार्य समितिका सम्पूर्ण सदस्यहरूलाई विद्यालयको तर्फबाट हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।🌹🌹🙏

Want your school to be the top-listed School/college in Bhadrapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Suryanagar
Bhadrapur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00