प्रदेश सरकारको सुचना अनुसार भोलि school बन्द रहने छ ।
Gyan Sarovar Niketan Secondary School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyan Sarovar Niketan Secondary School, School, Bhadrapur-2 jhapa, Bhadrapur.
04/08/2025
Mechi Tourism and Hospitality Solutions को सहकार्यमा आज कक्षा ११/१२ का students लाई सवस्थकर खाना र safty सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
27/06/2025
📚✨ हार्दिक बधाई तथा शुभकामना ✨📚
विगत वर्षहरू झैं यस वर्ष पनि हाम्रो संस्थाले उत्कृष्ट नतिजा प्राप्त गर्दै ८५% विद्यार्थीहरूलाई सफलतापूर्वक उत्तीर्ण गराउन सफल भएको छ।
यस उत्कृष्ट उपलब्धिमा योगदान पुर्याउने हाम्रा मेहनती विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूलाई
हृदयदेखि धन्यवाद, हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।
🌟 तपाईंहरूको सफलता हाम्रो गौरव हो! 🌟
21/10/2024
Happy birthday sir and ma'am
05/07/2024
17/01/2024
Happiest birthday grishma karki. Many many happy returns of the day. Stay healthy 😍
09/09/2022
ECA
Inter house volleyball tournament .
आज नेपाल बन्द को कारण विधालय बन्द रहने जानकारी गराइन्छ।
आदरणीय अभिभावक ज्यूहरु,
SEE को नतिजा नै सबैथोक होइन । हजुरहरुका नानीबाबुहरुले जिन्दगीमा अझ धेरै यस्ता परीक्षाहरु दिन बाकी नै छ । यो त एउटा सुरुवात मात्र हो तसर्थ GPA धेरै आउदैमा मख्ख पर्नु र थोरै आउदैमा निराश हुनुपर्ने जरुरी छैन । कृपया आफ्ना नानीबाबुहरुलाई अरुसङ तुलना चै नगर्नुहोला । हरेकको आ-आफ्नो क्षमता, चाहना र रुचि हुन्छ, सोही अनुसार अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहोला ।
प्रिय विद्यार्थी भाइबहिनीहरु,
विद्यार्थीको सबैभन्दा सुन्दर गहना भनेको अनुशासन हो । अनुशासन र मेहनतले नै मानिसलाई सफल बनाउने हो । पढाइसङै अनुशासन र राम्रो सस्कारलाई लिएर अगाडी बढ्ने कोसिस गर्नु । आजको नतिजा धेरै राम्रो भएपनी फुर्किनु पर्ने र सोचेजस्तो नतिजा नआउदैमा धेरै दु:खी हुनुपर्दैन । आजको नतिजा नै सबैथोक होइन । यो त बस् एउटा आधारशिला मात्र हो । जहाँ गएपनी अनुशासन, मेहेनत र राम्रो संस्कारलाई संगै लिएर अगाडी बढ्नु सफलता अवश्य प्राप्त हुनेछ ।
Notice for pre-registration for grade XI with computer science and business studies.
Dear prospective SEE graduating students, GSN has arranged the provision of pre registration for grade XI with computer science and business studies and education major.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bhadrapur-2 Jhapa
Bhadrapur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 15:50 |