श्री सिता निमाबी

श्री सिता निमाबी

Share

Shree Sita secondary school located at Sita Chowk old prithivinagar 6 new Bhadrapur 2

Ayodhya Ram Mandir || Ayodhya Vlog | राम अयोध्या | राम मंदिर || Ayodhya Ram Mandir Today #rammandir 22/01/2024

Ayodhya RAM Mandir Short Video can be seen on YouTube hai. Watch and enjoy 😉, and still if you haven’t subscribed my channel, do it paxi pariyela 😝 💗

लिङ्क तल दिइएको छ
https://youtube.com/?si=2MA1-D3dTLWWJ7kT

Any suggestions? Comment below 👇 😝

Ayodhya Ram Mandir || Ayodhya Vlog | राम अयोध्या | राम मंदिर || Ayodhya Ram Mandir Today #rammandir Ayodhya Ram Mandir || Ayodhya Vlog | राम अयोध्या | राम मंदिर || Ayodhya Ram Mandir Today ...

31/12/2022

happy new year 2023 to all

24/10/2022

Goddess Lakshmi is believed to be the goddess of wealth and prosperity. Lord Ganesha is also worshipped with Goddess Lakshmi to bring in good luck and success

23/10/2022

काग तिहार (काग पर्व) तिहारको पहिलो दिन हो। यस दिन कागको पूजा गरिन्छ । हिन्दूहरूले कागलाई मृत्युका देवता यमराजको सन्देशवाहक मान्छन्। मानिसहरूले आफ्नो घरमा सौभाग्य ल्याउन यसको पूजा गर्छन्।

17/10/2022

हार्दिक श्रद्धाञ्जली🙏

15/10/2022

Help Post: झापाको भद्रपुर नगरपालिका वडा नं २ सिताचोक मा बसोवास गर्दै आएका याङ्गदोर्जे तामाङ्ग ५ दिन देखी सम्पर्क बिहिन भई हालसम्म पत्ता नलागेको कारण ऊँहालाई कतै देख्नु भएमा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दैछौ ।
हराएको मान्छे को विवरण:
सम्पर्क नं : 9803694927, 9807948638

21/09/2022

will be missed

Photos from श्री सिता निमाबी's post 12/09/2022

आज देउनीय पुलमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिदा
महिलाको मृत्युु भएको छ भने ट्रक चालक भने
गम्भीर घाइते भएका छन।

09/09/2022

इन्द्रजात्रा, जसलाई येन्या (नेपाल भाषा: येँयाः) पनि भनिन्छ, काठमाडौं, नेपालको सबैभन्दा ठूलो धार्मिक सडक उत्सव हो। उत्सवमा इन्द्रजात्रा र कुमारी जात्रा गरी दुईवटा कार्यक्रम हुन्छन्। इन्द्रजात्रालाई देवता र दानवहरूको मुखौटे नृत्य, स्वर्गका राजा इन्द्रको सम्मानमा पवित्र चित्रहरू र झ्यालीहरूद्वारा चिन्हित गरिएको छ। कुमारी जात्रा जीवित देवी कुमारीको रथयात्रा हो।

08/09/2022

Queen of UK Elizabeth II passed away in Balmoral at the age of 96 today.

Want your school to be the top-listed School/college in Bhadrapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bhadrapur
F38C+XCR,PRITHVINAGAR57200